स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
الخميس، 22 فبراير 2018
प्रदेश अनुसार नेपालका क्षेत्रफलका अाधारमा साना र ठूला जिल्लाहरू
प्रदेश अनुसार नेपालका क्षेत्रफलका अाधारमा साना र ठूला जिल्लाहरू
नेपालमा हालसालै नयाँ संरचनामा विभाजन भएको छ । जस संरचनाअनुसार
अञ्चललार्इ प्रदेशमा विभाजन गरि जम्मा ७ प्रदेश बनार्इएको छ । ति प्रदेशमा
विभिन्न जिल्लाहरू रहेका छन् जुन जिल्ला मध्ये क्षेत्रफलका अाधारमा साना र
ठूला जिल्लाहरू निम्नानुसार रहेका छन् ।
ليست هناك تعليقات:
إرسال تعليق