الأربعاء، 31 أغسطس 2022

सुक्खा बन्दरगाह निर्माणको आग्रह

सुक्खा बन्दरगाह निर्माणको आग्रह: महोत्तरी जिल्लाको मुख्य सीमा नाकाका रूपमा रहेको जलेश्वर नगरपालिकाको भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणका लागि अर्थसचिवलाई आग्रह गरिएको छ। जलेश्वर नगरपालिकाका नगरप्रमुखसहितको टोली अर्थ मन्त्रालयमा पुगेर यसै नगरपालिकाका निवासी रहनुभएका अर्थसचिव कृष्णहरि पुष्करलाई भेटी भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गर्ने समावेश गरेपछि सो सम्बन्धमा काम अगाडि बढाउन आपूmहरू अर्थ मन्त्रालयमा गएर अर्थसचिवलाई आग्रह गरेको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले बताउनुभयो।

الجمعة، 26 أغسطس 2022

महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रकाशित भइरहेको मैथिल संदेश साप्ताहिकको भदौ ९, २०७९ को अंक ५

 महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रकाशित भइरहेको मैथिल संदेश साप्ताहिकको भदौ ९, २०७९ को अंक ५

الجمعة، 19 أغسطس 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित साउन २६ गते २०७९ को अंक ४

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित साउन २६ गते २०७९ को अंक ४

الجمعة، 5 أغسطس 2022

महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको साउन १९ गते २०७९ को अंक ३ को पत्रिका

 महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको साउन १९ गते २०७९ को अंक ३ को पत्रिका

الاثنين، 1 أغسطس 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको साउन १२ गते २०७९ को अंक २

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको साउन १२ गते २०७९ को अंक २