बाढीको कारण महोत्तरीको विभिन्न सडकबाट पानी बग्न थालेपछि यातायात बाधित बनेका छन् । जनकपुर जलेश्वरसडक खण्डको पिपरामा तथा जलेश्वर मटिहानी सडकखण्डको सुगा भन्दा अगाडी दुई ठाउँमा दुई फिट भन्दा बढी पानी सडकबाट बग्न थालेपछि यात्रुहरु मर्कामा परेका छन् । विभिन्न यात्रुहरुले सो सडकमा फोटो खिचेर राखेका केही तस्व्रि हरु ः सभाार फेसबुक ज्ञानीबाबाको वालबाट, माइकल वर्माको वालबाट,
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।




ليست هناك تعليقات:
إرسال تعليق