पत्रकारिता र महोत्तरीको वर्तमान अवस्था

पत्रकारिता र महोत्तरीको वर्तमान अवस्था
नागेन्द्र कुमार कर्ण्
आरम्भ
" खिचांे ना कमानोंको ना तरवार निकालो, जब तोप मुकाबिल हो तो अखबार निकालो" अखबार वा पत्रपत्रिकाहरुको कतिको महत्व छ माथिको उद्धरण्ाले प्रस्टयार्इरहेको छ । लोकतन्त्रको प्राप्तिको लागी प्रेसले खेलेको भुमिकाको प्रशंसा सबैले मुत्तmकण्ठले गरिरहेकै छ । तर लोकतन्त्र प्राप्तीको लागी प्रेसलेे खेलेेको भुमिकालार्इ अहिले गौण्ा राख्दै हर क्ष्ोत्रबाट प्रेस माथि नै आत्रmमण्ा हुन थालेको छ । यो भन्दा पनि अघि प्रेस माथि आत्रmमण्ा नभएको होर्इन्ा तर लोकतन्त्र प्राप्तीसंगै अभm बढी प्रेस माथि आत्रmमण्ाहुन थाल्नु ज्यादै नै दुखदायी र लोकतन्त्रलार्इ खिल्ली उडाउनुसरह नै भएको छ । वर्तमान तरल अवस्थामा प्रेसले अपेक्ष्ाित सफलता प्राप्त गरेको देखिदैन । लोकतन्त्र प्राप्तिसंगै अहिले प्रेसजगतमा चारैतफबाट घेरावन्दी हुदै आएको छ । अहिले सबभन्दा बढी प्रेस जगत नै धरापमा परेको अनुभव भर्इरहेको छ । आपुm अनुकुल समाचार प्रकाशन भएन भने पत्रिकाको कार्यालय र पत्रकारहरुलार्इ भौतिक कारबाहीको धम्की दिनु अब आम मानिन्छ र निर्ममता पूर्वक हत्या सम्मको कुकर्ुत्य हुदै आएको सर्वविदिदै छ । यसको पछिल्लो उदाहरण्ा बनेकी छिन जनकपुरकी पत्रकार उमा सिंह । ०४ साल पूर्व सनद सबालको भरमा संचालित सूचना व्यबस्थामा ०४ को बैधानिक कानुनले केहि परिवर्तन ल्यार्इ प्रेस र बोल्ने कुरालार्इ मौलिक हकको कोटिमा राख्यो तर, त्यस्को खासै अर्थ न रहंँदा रहँदै एक वर्ष्ा पछिनै छापाखाना र प्रकाशन एेनको व्यबस्था भयो । यस्को पनि खासै अर्थ थिएन्‍ । जागरुक जनतामांभm भ्रम बाँडने काम भित्र सिमित रह्‍यो यो कदम । ०७ सालमा प्रजातंत्रको घोष्ाण्ाा पछि जारी अन्तरिम शासन विधान मा वाक्‍ र लेखन स्वतन्त्रता पार्इयो तर पछि पछि यस्मा अनेकौं अंकुशहरु लगार्इदै ०१० सालमा वडा हाकिमले पत्रपत्रिका दर्त्ता गर्ने अधिकार पाए । ०१४ मा प्रेस काउन्सिल गठन गरी सुभmाव संग्रह गरियो तर त्यो लागु गरिएन । ०१५ को संविधानमा वाक्‍ तथा प्रकाशन स्वतन्त्राको व्यवस्था भएपनि त्यो डेढ वर्ष्ा भित्रै समाप्त भर्इ पंचायतकालीन ३० वर्ष्ो शासनकालमा वाक्‍ र प्रेस स्वतन्त्रताको सम्पूर्ण्ा संरचना नै वदलियो । २०४६ को जनआन्दोलन संगै प्राप्त पूर्ण्ा स्व्ातन्त्रता पछिको ०४७ को संविधानले विचार र प्रेस स्वतन्त्रताको पूर्ण्ा वहाली भएको मान्न सकिन्छ । तथापि सुचनाको हकको प्रत्याभुति भने हुन सकेन । छापाखाना तथा प्रकाशन सम्बन्धी एेन ०४८ आएपछि महोत्तरीमा छापाहरु दर्त्ता गनर्े त्रmम बढेर गयो । हाल सम्म २३ साप्ताहिक दर्त्ता भै सकेका छन तर ६ साप्ताहिक मात्र नियमित प्रकाशनमा छन । ०४८ पछि चार वर्ष्ा भित्रै ०५२ देखि माओवादी सशस्त्र विद्रोह शुरु भएपछि पत्रकारहरु जोखिममा पदर्े गए । तर लोकतन्त्र प्राप्तीसंगै प्रेस जगत अभm जोखिममा पर्दै गएको छ । जथाभावी पत्रकारहरुलार्इ विना प्रमाण्ा नै पत्रmाउ गरी प्रेसजगतलार्इ नै तर्साउन खोजिएको छ । यस्तै अवस्था र नियती मोफसलको महोत्तरीमा पनि देखिएको छ । घटना र समस्यको प्रक ृति अलग अलग भएपनि देशभरिको पत्रकारहरु भmै समस्या यहाँका पत्रकारहरुको समेत रहेको छ । महोत्तरीमा भएको जनआन्दोलन दोस्रो र मधेश आन्दोलन ताका कतिपय पत्रकारहरु पिट्टिए, घार्इते बनार्इए । सो त्रmम अभmै जारी नै छ । डर, त्रास र भयको वातावरण्ा बिच पनि महोत्तरीको पत्रकार जगत प्रेस स्वतन्त्रताको पक्ष्ामा भएका तमाम आन्दोलनमा सहभागी भएका छन । हालै भएको उमा सिंहको हत्या विरुद्ध पनि यहाँ कतिपय चरण्ाको आन्दोलन गरिएको छ र यसरी यहाँको पत्रकारिता क्ष्ोत्र पूर्ण्ा प्रेस स्वतन्त्रता र लोकतन्त्र प्रति प्रतिवद्ध रहेको देखिन्छ । पत्रकार महासंघको नेत ृत्वमा पत्रकारहरुले चार चरण्ा सम्मको आन्दोलन गर्न विवश भएको छन्‍ तर सरकारले प्रेस स्वतन्त्रताको लागी केही गरेको आभाष्ा भएको छैन । सुचना तथा संचारमन्त्रीले पत्रकारहरुले गरेको आन्दोलन जायज बताउनुभयो तर उहाँले सो आन्दोलनलार्इ कसरी समाधान गर्न सकिन्छ केही बताउन चाहनु भएन । पत्रकारिता क्ष्ोत्रमा उपत्यका भन्दा मोफसलको पत्रकारिताजगत वास्तवमा जटिल र समस्याग्रस्त रहेको छ । समाचार लेखैकै भरमा पत्रकारहरुलार्इ धम्की दिइनु, मारपिट हुनु मोफसलमा सामान्य भै सकेको छ । तरार्इमा अहिले सशस्त्र समुहको विगविगीको कारण्ा समेत पत्रकारहरु निर्भिक र निष्पक्ष्ा भर्इ समाचार सम्प्रेष्ाित गर्न हिचकिचार्इरहेको छ । आफैमाथि सेन्सर लगाउनु यताको पत्रकारहरुको शोख नभर्इ वाध्यता रहेको वुभmन सकिन्छ ।

महोत्तरीको वर्तमान अवस्था :

भारतीय जिल्ला सित जोडिएर रहेको यस जिल्लाको विकास निकै पछि परेको छ । पुर्व्ामा धनुष्ाा, पश्चिममा सर्लाही, दक्ष्ािण्ामा भारत बिहार राज्य र उत्तरमा धनुष्ाा,सिन्धुल्ाीसंग जोडिएको यो जिल्ला विगत देखि नै पत्रकारहरुको लागी मनिलो माटो सरह हुन सकेको छैन । उद्योगधन्दा, कलकारखाना, आैधोगिक प्रतिष्ठानको पूर्ण्ात अभाव रहेको हुँदा आफै ठम्याउन सकिन्छ यहाँका पत्रिका र पत्रकारहरु कसरी काम गर्दा हुन । ति व्यापारीक प्रतिष्ठानहरुको अभावको कारण्ा छापा माध्यमका पत्रपत्रिकाहरुले कुनै विज्ञापन प्राप्त गर्न सक्दैनन्‍ । सरकारी कामकाजको सन्दर्भमा दिर्इने विज्ञापन अति अल्प रहने गरेको छ । पत्रपत्रिका छपाँर्इको लागी अफसेट प्रेस नहुँदा पेपर पि्रन्ट गर्न पनि धनुष्ाा जिल्लाको जनकपुर पुर्याउनुपनर्े वाध्यता रहेको छ । त्यसैगरी यहाँ सार्वजनिक सार्इवर अथवा सुचना केन्द्र नहुदाँ यहाँका पत्रकारहरुलार्इ समाचार प्रेष्ाित गर्न समेत कठिनार्इ भर्इरहेको छ । यहँाका कतिपय पत्रकारहरु आफ्नो समाचार र्इमेलबाट प्रेष्ाित गर्न कुनै संघसंस्था र कुनै सरकारी कार्यालयको मुख ताक्नपनर्े अवस्था रहेको छ । जबकी राजधानीबाट भित्रिने पत्रपत्रिकाहरुमा र्इमेलबाहेकबाट आउने समाचार दिनप्रतिदिन छँाटिने त्रmम बढेको छ । छापामाध्यमलार्इ आर्थिक संकट छ । तर पनि करिब तीन दर्जन पत्रपत्रिका महोत्तरीमा दर्त्ता भएको पार्इन्छ जस मध्ये ६ वटा साप्ताहिक जनकपुरबाट भए पनि छपाइ गरी नियमित प्रकाशन भर्इ नै रहेको छ । यहाँको पत्रपत्रिकाको मुख्य आय भनेको नै जिल्ल विकास महोत्तरीबाट दिर्इने अल्प विज्ञापन र सरकारी विज्ञापन हो । पत्रकार महासंघको जिल्ला शाखा स्थापित भएको भmण्डै दुर्इ दशक भएपनि विगतमा प्रेस जगतलार्इ संख्थागत गर्न खासै प्रयास भएको देखिएन । शाखाको सातौ जिल्ला अधिवेशन ताका १५ लाखको लागतमा यस शाखाको आफ्नै भवन निर्माण्ाको काम थालनी गरिएपनि छत सम्मको ढलान पछि रकमको अभावका कारण्ा सो काम रोकिएको छ । तर आशा छ काम पुरा हुन्ोछ । शाखामा करिब अढार्इ वर्ष्ा देखि पत्रकार महासंघ केन्द्रीय कार्यालयले उपलब्ध गराएको कम्प्युटर रहँदा पनि भवन अभावको कारण्ा त्यसै थन्किएर राखिएको छ । व्यवसायिक क्ष्ामता अभिव ृद्धिका लागि यदाकदा हुने अल्पकालीन तालिम, सेमिनार, गोष्ठीमा यहाँका पत्रकारहरुले सहभागिता जनाउदै आएपनि त्यो पर्याप्त भएको मानिदैन । राष्टि्रय स्तरका समाचारपत्रहरु विभिन्न टेलिभिजन च्यान्ालहरु, रेडियो नेपाल र विभिन्न एफ.एम रेडियो, रासससंग सम्बद्ध रहदै आएका पत्रकारहरुको व्यवसायिक दक्ष्ाता व ृद्धिको आवश्यकता रहेको छ भने राष्टि्रयस्तरको पत्रिका लगायत छापामाध्यमहरुले श्रमजिवी एेनको कार्यान्वयन गनर्ुपनर्े आवश्यकता रहेको छ ।
निष्कर्ष्
४० जना पत्रकारहरु रहेको महासंघको महोत्तरी शाखाको सवलताको लागी महासंघ केन्द्रीय कार्यालयबाट ठोस पहल हुनु अति आवश्यक देखिएको छ भने केन्द्रले यस तफ पनि विशेष्ा ध्यान दिर्इनुपनर्े आवश्यकता रहेको छ । सुचना केन्द्र, अफसेट प्रेस लगायतकाको पूर्ण्ात: अभाव भएपनि यहाँका पत्रकारहरु आफ्नो क्ष्ोत्रमा पसिना वगार्इ वगार्इ खटिने गरेको छ । अरु जिल्लाको तुलनामा महोत्तरीको समाचारहरु राष्टि्रय पत्रपत्रिकाहरुमा दैनिक आउने गरेकोबाट नै यसक्ष्ोत्रका पत्रकारहरुको कार्यशिलताको अनुमान गरिन्छ । जबकी महोत्तरी सानो जिल्लाको रुपमा नै आउने गरिन्छ । तसर्थ नेपाल सरकार र पत्रकार महासंघ केन्द्रीय कार्यालय मोफसलको महोत्तरीमा पनि ध्यान दिर्इ पत्रकारहरुलार्इ उँभो लगाउनुपनर्े आवश्यकता छ ।