Friday, July 17, 2026

मैथिल संदेश साप्ताहिक असार २५ गते २०८३, अंक ४८

 मैथिल संदेश साप्ताहिक असार २५ गते २०८३, अंक ४८

मैथिल संदेश साप्ताहिक असार १८ गते २०८३, अंक ४७

 मैथिल संदेश साप्ताहिक असार १८ गते २०८३, अंक ४७

मैथिल संदेश साप्ताहिक असार ११ गते २०८३, अंक ४६

 मैथिल संदेश साप्ताहिक असार ११ गते २०८३, अंक ४६

मैथिल संदेश साप्ताहिक असार ४ गते २०८३, अंक ४५

 मैथिल संदेश साप्ताहिक असार ४ गते २०८३, अंक ४५

लोकतन्त्रको क्षय: इतिहासको चेतावनी र नेपालको वर्तमान सन्दर्भ | आशिष तिवारी

लोकतन्त्रको क्षय: इतिहासको चेतावनी र नेपालको वर्तमान सन्दर्भ

आशिष तिवारी

महोत्तरी

छोटो परिचय (Summary)

लोकतन्त्र एकैदिन समाप्त हुँदैन, यसको क्षय विस्तारै हुन्छ। यस लेखमा इतिहासका विभिन्न उदाहरणहरू—रोमन गणतन्त्र, नाजी जर्मनी, इटाली, स्पेन लगायतका अनुभवमार्फत लोकतान्त्रिक संस्थाहरू कसरी कमजोर बन्छन् भन्ने विश्लेषण गरिएको छ। साथै नेपालको वर्तमान राजनीतिक अवस्था, नागरिक चेतना, प्रेस स्वतन्त्रता, संस्थागत स्वायत्तता र व्यक्तिकेन्द्रित राजनीतिका चुनौतीहरूबारे गम्भीर विमर्श प्रस्तुत गरिएको छ।

मुख्य हाइलाइटहरू

  • लोकतन्त्रको अन्त्य प्रायः विस्तारै हुने प्रक्रिया हो।
  • नागरिक चेतना लोकतन्त्रको सबैभन्दा ठूलो सुरक्षा हो।
  • इतिहासमा धेरै अधिनायकवादी शासन लोकतान्त्रिक प्रक्रियाबाटै सत्तामा पुगे।
  • प्रेस स्वतन्त्रता, न्यायपालिका र संसद् लोकतन्त्रका आधारस्तम्भ हुन्।
  • अन्धराष्ट्रवाद र व्यक्तिपूजाले लोकतान्त्रिक संस्थालाई कमजोर बनाउन सक्छ।
  • सरकारको आलोचना गर्नु देशको विरोध होइन।
  • नेपालको लोकतन्त्रलाई बलियो बनाउन संस्थागत राजनीति र नागरिक सहभागिता आवश्यक छ।
  • स्वतन्त्र पत्रकारिता र स्वस्थ सार्वजनिक बहस लोकतन्त्रका लागि अनिवार्य छन्।

    विख्यात अमेरिकी न्यायाधीश लर्न्ड ह्यान्डले भनेका थिए, “स्वतन्त्रता मानिसहरूको हृदयमा जीवित रहुन्जेल मात्र टिकिरहन्छ ” संविधान, संसद्, अदालत वा कानुन आफैंले लोकतन्त्र जोगाउँन सक्दैनन् । ती संस्थाहरूलाई जीवित राख्ने शक्ति नागरिक चेतना र स्वतन्त्र विचारको संस्कृतिमा निहित हुन्छ

Thursday, July 16, 2026

मैथिल संदेश साप्ताहिक जेठ २८ गते २०८३, अकं ४४

 मैथिल संदेश साप्ताहिक जेठ २८ गते २०८३, अकं ४४

मैथिल संदेश साप्ताहिक जेठ २१ गते २०८३, अकं ४३

 मैथिल संदेश साप्ताहिक जेठ २१ गते २०८३, अकं ४३

मैथिल संदेश साप्ताहिक जेठ १४ गते २०८३, अकं ४२

 मैथिल संदेश साप्ताहिक जेठ १४ गते २०८३, अकं ४२

मैथिल संदेश साप्ताहिक जेठ ७ गते २०८३, अकं ४१

 मैथिल संदेश साप्ताहिक जेठ ७ गते २०८३, अकं ४१

मैथिल संदेश साप्ताहिक वैशाख ३१ गते २०८३, अकं ४०

 मैथिल संदेश साप्ताहिक वैशाख ३१ गते २०८३, अकं ४०

मैथिल संदेश साप्ताहिक वैशाख २४ गते २०८३, अकं ३९

 मैथिल संदेश साप्ताहिक वैशाख २४ गते २०८३, अकं ३९

मैथिल संदेश साप्ताहिक वैशाख १७ गते २०८३, अकं ३८

 मैथिल संदेश साप्ताहिक वैशाख १७ गते २०८३, अकं ३८

मैथिल संदेश साप्ताहिक वैशाख १० गते २०८३, अकं ३७

 मैथिल संदेश साप्ताहिक वैशाख १० गते २०८३, अकं ३७

मैथिल संदेश साप्ताहिक चैत्र २६ गते २०८२, अकं ३६

 मैथिल संदेश साप्ताहिक चैत्र २६ गते २०८२, अकं ३६

मैथिल संदेश साप्ताहिक चैत्र १९ गते २०८२, अकं ३५

 मैथिल संदेश साप्ताहिक चैत्र १९ गते २०८२, अकं ३५

मैथिल संदेश साप्ताहिक चैत्र १२ गते २०८२, अकं ३४

 मैथिल संदेश साप्ताहिक चैत्र १२ गते २०८२, अकं ३४

मैथिल संदेश साप्ताहिक चैत्र ५ गते २०८२, अकं ३३

 मैथिल संदेश साप्ताहिक चैत्र ५ गते २०८२, अकं ३३

Monday, March 9, 2026

पच्चीस वर्षपछि महोत्तरीमा क्लिन स्वीप

महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)

महोत्तरी, फागुन २५ गते । महोत्तरी जिल्लामा पच्चीस वर्षपछि कुनै पार्टीले क्लिन स्वीप गरेको देखिएको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाको चारवटै क्षेत्रमा क्लिन स्वीप गरेर राजनीतिकवृत्तमा चर्चाको विषय पाएकोे छ । 

राजनीतिकमा लामो समयदेखि लाग्नुभएका जलेश्वर नगरपालिका वडानं. ४ का भोला तिवारीले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको देशभरि मात्रै नभई जिल्लामा पनि देखिएको क्लिन स्वीपले चर्चा पाएको बताउनुभयो । उहाँले पच्चीस वर्ष अगाडी २०५६ सालमा नेपाली काँग्रेसले जिल्लाको चारवटै क्षेत्रमा क्लिन स्वीप गरेपनि अहिले जस्तो मतान्तर तथा नचिताएको नतिजा नल्याएको बताउनुहुदै नयाँ अनुहार तथा मधेशी प्रधानमन्त्रीको चर्चाले जिल्लामा क्लिन स्वीप भएको अनुमान गर्नुभयो ।

Saturday, February 28, 2026

मैथिल संदेश साप्ताहिक फागुन १४ गते २०८२ अंक ३०

 मैथिल संदेश साप्ताहिक फागुन १४ गते २०८२ अंक ३०

मैथिल संदेश साप्ताहिक फागुन ७ गते २०८२ अंक २९

मैथिल संदेश साप्ताहिक फागुन ७ गते २०८२ अंक २९ 

मैथिल संदेश साप्ताहिक माघ २९ गते २०८२ अंक २८

 मैथिल संदेश साप्ताहिक माघ २९ गते २०८२ अंक २८

मैथिल संदेश साप्ताहिक माघ २२ गते २०८२ अंक २७

 मैथिल संदेश साप्ताहिक माघ २२ गते २०८२ अंक २७

मैथिल संदेश साप्ताहिक माघ १५ गते २०८२ अंक २६

 मैथिल संदेश साप्ताहिक माघ १५ गते २०८२ अंक २६

मैथिल संदेश साप्ताहिक माघ ८ गते २०८२ अंक २५

 मैथिल संदेश साप्ताहिक माघ ८ गते २०८२ अंक २५

मैथिल संदेश साप्ताहिक पुस २४ गते २०८२ अंक २४

 मैथिल संदेश साप्ताहिक पुस २४ गते २०८२ अंक २४

मैथिल संदेश साप्ताहिक पुस १७ गते २०८२ अंक २३

 मैथिल संदेश साप्ताहिक पुस १७ गते २०८२ अंक २३

मैथिल संदेश साप्ताहिक पुस १० गते २०८२ अंक २२

 मैथिल संदेश साप्ताहिक पुस १० गते २०८२ अंक २२

मैथिल संदेश साप्ताहिक पुस ३ गते २०८२ अंक २१

 मैथिल संदेश साप्ताहिक पुस ३ गते २०८२ अंक २१

Thursday, January 22, 2026

महोत्तरीमा हेविभेट वागी उम्मेदवार थोरै

महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)

महोत्तरी, माघ ८ गते । महोत्तरी जिल्लामा प्रतिनिधिसभा निर्वाचन २०८२ मा वागी उम्मेदवारको संख्या थोरै देखिएको छ । वागी उम्मेदवार थोरै देखिएपनि उनीहरु नतिजाको दिशा मोड्न सक्ने बताइएको छ ।

जिल्लामा रहेको चारवटा क्षेत्रहरु मध्ये क्षेत्रनं. १ र क्षेत्रनं. ३ मा मात्रै हेविभेट वागी उम्मेदवार देखिएको छ । क्षेत्रनं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारीको चर्चा चलेका विजय पोखरेल अन्तिम समयमा आएर टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका कार्यसमिति सदस्य तथा सो क्षेत्रमा जेनजी पुस्तावीच रुचाइएका पोखरेललाई पार्टीले अन्तिम समयमा उम्मेदवारीको लागि टिकट नदिएपछि उहाँले वागी भएर स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्रनं. १ मा प्रमोद कुमार महतोलाई उम्मेदवार बनाएको हो ।

Wednesday, January 21, 2026

तीन टिकट महाविकट

 तीन टिकट महाविकट

नागेन्द्रकुमार कर्ण

महोत्तरी, माघ ७ गते । महोत्तरी जिल्लामा माघ ६ गते मंगलबार उत्साहपूर्वक प्रतिनिधिसभा निर्वाचन २०८२ को मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा निर्वाचनको लागि महोत्तरीमा रहेको चारवटै क्षेत्रमा १४३ जनाले मनोनयन गराएका छन् । जसमा २० जना महिला तथा १२३ जना पुरुष रहेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम नामावलीले देखाएको छ ।

जिल्लामा क्षेत्र नं. १ मा पाँच महिला तथा २२ पुरुष गरि २७ जना, क्षेत्रनं. २ मा पाँच महिला र ३२ पुरुष गरि ३७ जना, क्षेत्रनं. ३ मा तिन महिला तथा ३९ पुरुष गरि ४२ जना तथा क्षेत्रनं. ४ मा सात जना महिला र ३० पुरुष गरि ३७ जनाले उम्मेदवारी दिएको देखिएको छ । 

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा विगतदेखि नै दोहोरिएका तथा निर्वाचनमा विजयी भएका उम्मेदवारदेखि लिएर नयाँ नयाँ अनुहार भएका पनि उम्मेदवारी दिएका छन् । कतिपय उम्मेदवारहरुले तेस्रोपल्ट पनि लगातार आफ्नो विजयी पताका लहराउन चुनावी मैदानमा आएका छन् ।