संविधानको धज्जिया नउडाउ suga

संविधानको धज्जिया नउडाउ
नागेन्द्रकुमार कर्ण्
ानिर्लज्ज नेत ृत्वको निरस रसनाको रण्डीको नाच हेरजनअधिकारको डँडाल्नोको भाँच हेर ।स्व्ाच्छन्दतावादी तथा प्रगतीवादी काब्यधाराका महाकवि ल्ाक्ष्मी प्रसाद देवकोटाले आफ्नो पागल कविता माफत समाजको मुहार फेर्न र सही नेत ृत्वको दावी गनर्े नेताहरुमा भनार्इ र गरार्इमा मेल नरहेको तथ्य प्रति इंकित गदर्े भmटारो हान्दै माथिको उद्धरण्ा लेख्नुभएको हो । देवकोटाले नेताहरु निर्लज्ज भएर अनेकौं विक ृति सिर्जना गरिरहेको उल्लेख गदर्े राजनीतिमा विक ृति जन्माउने भनेकै नेताहरु हुन भन्ने तथ्य समेत अगाडी सानर्ुभएको छ । उहाँले कवितामा नेताहरुको चालचलन र रण्डीको नाच एउटै भएको देखाउन चाहनुभएको छ । महाकवि देवकोटाको तत्कालिन परिवेश र अहिलेको परिवेशमा अवश्यै नै कतिपय कुराहरु फरक छन्‍ । तर पनि नेताहरुको बोलार्इ, गरार्इ, भनार्इमा अहिले सम्म कुनै भिन्नता देखिएको छैन । राण्ाा शासन अन्त भयो, प्रजातन्त्र पूर्नस्थापना गरियोे, राजा शासन सकियो, लोकतन्त्रको सिमाना सम्म हामी आइसक्यौ, कति नेताहरु विते, कति नयाँ आए तर पनि नेताहरुमा कुनै वदलाव आइ सकेको देखिदैंन्‍ । अहिले पनि उनीहरु महाकविकै शव्दमा रण्डीको नाचमा लिप्त छन्‍ । २०६३ को जनआन्दोलन पछि नेताहरु सुधि्रएलान र देशले विकासको गतिमा विश्वसंग हातेमालो गर्ला भन्ने सोचका साथ जनताहरुले जनआन्दोलनलार्इ उत्कर्ष्ामा पुर्‍याउदै अन्तत: विजयी पताका लहराउन पुगे, जनताहरुले नयाँ संविधानको लागि जनयुद्ध लडेका पार्टीलार्इ पुन: जंगल नफर्किउmन र देशमा शान्तिले वास गरुन भन्ने अभिप्रायका साथ ठुलो पार्टी बनाए, नयाँ संविधान बनोस र हरेक पक्ष्ाको हक, अधिकार समावेश होस भनी संविधानसभाको चुनाव सम्पन्न गरियो तर जनताहरुलार्इ अहिले सम्म हात लाग्यो शुन्य भए भmै भएको छ । अहिले सम्म आपुmलार्इ राजनेता भनाउने, ठुलो पार्टीका सवर्ेसर्वा नेता हुँ भन्नेहरु जनतालार्इ विकास, शान्ति, संविधान लगायतका कुराहरुमा चित्त वुभmाउन असफल भएका छन्‍ । संविधान निर्माण्ाको समय दुर्इ महिना भन्दा पनि कम रहेको अवस्थामा पनि दलहरुबिच सहमति हुन सक्ने अवस्था वाँ छाँटकाँट केही पनि देखिन्न्‍ । एउटा नेता पूर्वपट्टी फकर्ेर कुरा गरेको छ भने अर्को पश्चिमपट्टी फकर्ेर, यस्तोमा के सहमति हुन्छ त ? यस्तोमा संविधान निर्माण्ाको लागि तथा महत्वपूर्ण्ा मानिएको विष्ायहरुको टुङो लाग्ला त ? के सहमती नगरेर संविधान बनाउला त ? भन्ने प्रश्नहरु अहिले आमजनसमुदायमा उठन थालेको छ । यदि यि प्रश्नहरुको समयमैं नेताहरुले उचित उत्तर र छिनोफानो नगनर्े हो भने चैतसंगै जंगलमा देखिने डढेलो भmै पुन: आन्दोलनको डढेलो नलाग्ला भन्ने ग्यारेन्टी पनि छैन्‍ र अबको आन्दोलनको रापले अवश्ये नै राजनीतिकदलहरुलार्इ न डढाँउलान भन्ने अवस्था पनि छैन्‍ । तसर्थ समयमै नेताहरुले सचेत हुने अवस्था आइसकेको छ । अहिले देशभरि फलामे ढोकाको रुपमा रहेको एसएलसीको परिक्ष्ाामा सबै व्यस्त छ । कतिपय संविधानसभाका सदस्यहरु समेत यस परिक्ष्ाामा सम्मिलित रहेको देखिएको छ । कतिपय संविधानसभाका सदस्यहरु आफ्नो पदीय मर्यादालार्इ विर्सदै, आफ्नो गरिमालार्इ कुल्चँदै संविधानको धज्जिया उडाउन समेत पछि परेनन्‍ । सर्लाही जिल्लाबाट एमालेका समानुपातिक तफका सभासद किरण्ा यादवको नाउँमा उनकै छोरीले परिक्ष्ाा दिइरहेको भेटिएको थियो । उनलार्इ कानुनत: सजाय भेट्‍नुपनर्ेमा उनलार्इ त्यसै छाडियो । उनकै पार्टी सरकारमा रहेको कारण्ा उनलार्इ कारवाही नै नगरी त्यसै छाड्‍नु भनेको कानुनको थप धज्जिया उडाइए पनि सरकार र उनको पार्टीको अहिले सम्म कुनै प्रतित्रिmया नआउनु थप रहस्य बन्दै गएको छ । संविधान निर्माण्ा गर्न गएका उनीहरु नै संविधानको धज्जिया उडाउन व्यस्त रहेको बेलामा उनीहरुले निर्माण्ा गरेका संविधान चोखो हुने विश्वास के आधारमा गर्न सकिन्छ ? भन्ने जवाफ पनि दिनुपनर्े जिम्मा संविधानसभाका सदस्यहरुको काँधमा आएको छ । पुरानो लेखहरु छ