Showing posts with label राजनीति विचार. Show all posts
Showing posts with label राजनीति विचार. Show all posts

Wednesday, October 22, 2025

विद्यार्थीले राजनीतिमा भाग लिने कि नलिने ?

 सरोज पासवान


गत भदौ महिनामा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको कानुन बमोजिम दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा जेन जी पुस्ता (जेन जी पुस्ता भन्नाले सन १९९७ देखी २०१२ सम्म जन्मेका युवा वा विद्यार्थी पुस्ता) ले सरकारका विरुद्ध आन्दोलन गरे ।