Saturday, September 3, 2022

जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको भदौ १६, २०७९ को अंक ०६

 जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको भदौ १६, २०७९ को अंक ०६

Wednesday, August 31, 2022

सुक्खा बन्दरगाह निर्माणको आग्रह

सुक्खा बन्दरगाह निर्माणको आग्रह: महोत्तरी जिल्लाको मुख्य सीमा नाकाका रूपमा रहेको जलेश्वर नगरपालिकाको भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणका लागि अर्थसचिवलाई आग्रह गरिएको छ। जलेश्वर नगरपालिकाका नगरप्रमुखसहितको टोली अर्थ मन्त्रालयमा पुगेर यसै नगरपालिकाका निवासी रहनुभएका अर्थसचिव कृष्णहरि पुष्करलाई भेटी भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गर्ने समावेश गरेपछि सो सम्बन्धमा काम अगाडि बढाउन आपूmहरू अर्थ मन्त्रालयमा गएर अर्थसचिवलाई आग्रह गरेको जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले बताउनुभयो।

Friday, August 26, 2022

महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रकाशित भइरहेको मैथिल संदेश साप्ताहिकको भदौ ९, २०७९ को अंक ५

 महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रकाशित भइरहेको मैथिल संदेश साप्ताहिकको भदौ ९, २०७९ को अंक ५

Friday, August 19, 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित साउन २६ गते २०७९ को अंक ४

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित साउन २६ गते २०७९ को अंक ४

Friday, August 5, 2022

महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको साउन १९ गते २०७९ को अंक ३ को पत्रिका

 महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको साउन १९ गते २०७९ को अंक ३ को पत्रिका

Monday, August 1, 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको साउन १२ गते २०७९ को अंक २

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको साउन १२ गते २०७९ को अंक २

Saturday, July 23, 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको साउन ५, २०७९ को अंक १ को पत्रिका

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको साउन ५, २०७९ को अंक १ को पत्रिका

Friday, July 8, 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको असार 23 गते २०७९ को अंक ४8

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको असार 23 गते २०७९ को अंक ४8

Saturday, June 25, 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको असार ९ गते २०७९ को अंक ४६

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको असार ९ गते २०७९ को अंक ४६

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको असार २ गते २०७९ को अंक ४५

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको असार २ गते २०७९ को अंक ४५

Saturday, June 18, 2022

Tuesday, May 24, 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिक जेठ ०५ गते २०७९ अंक ४१

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिक जेठ ०५ गते २०७९ अंक ४१

बैशाख २९ गते २०७९ अंक ४०

 बैशाख २९ गते २०७९ अंक ४०

Friday, May 13, 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको बैशाख २०७९ को २२ गतेको अंक

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको बैशाख २०७९ को १५ गतेको अंक

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको बैशाख २०७९ को ८ गतेको अंक

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको बैशाख २०७९ को ८ गतेको अंक

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको चैत्र २४ गतेको अंक

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको चैत्र १७ गतेको अंक

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको चैत्र १० गतेको अंक

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित हुने मैथिल संदेश साप्ताहिकको चैत्र १० गतेको अंक

Friday, March 18, 2022

महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रकाशित तथा नागेन्द्रकुमार कर्णद्वारा सम्पादित मैथिल संदेश साप्ताहिकको चैत्र ३ गते २०७८को अंक ३३ को अंक

 महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रकाशित तथा नागेन्द्रकुमार कर्णद्वारा सम्पादित मैथिल संदेश साप्ताहिकको चैत्र ३ गते २०७८को अंक ३३ को अंक

Monday, March 14, 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित तथा नागेन्द्रकुमार कर्णद्वारा सम्पादित मैथिल संदेश साप्ताहिकको फागुन 26, २०७८ को अंक ३2

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित तथा नागेन्द्रकुमार कर्णद्वारा सम्पादित मैथिल संदेश साप्ताहिकको फागुन 26, २०७८ को अंक ३2

Thursday, February 24, 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित तथा नागेन्द्रकुमार कर्णद्वारा सम्पादित मैथिल संदेश साप्ताहिकको फागुन १२, २०७८ को अंक ३०

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित तथा नागेन्द्रकुमार कर्णद्वारा सम्पादित मैथिल संदेश साप्ताहिकको फागुन १२, २०७८ को अंक ३०

Thursday, February 17, 2022

Thursday, February 10, 2022

Friday, February 4, 2022

Sunday, January 30, 2022

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको माघ १३ गते २०७८ को अंक २६

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको माघ १३ गते २०७८ को अंक २६

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको माघ ६ गते २०७८ को अंक २५

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको माघ ६ गते २०७८ को अंक २५

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको पुस २९ गते २०७८ को अंक २४

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको पुस २९ गते २०७८ को अंक २४

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको पुस २२ गते २०७८ को अंक २३

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको पुस २२ गते २०७८ को अंक २३

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको पुस १५ गते २०७८ को अंक २२

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको पुस १५ गते २०७८ को अंक २२

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको पुस १ गते २०७८ को अंक २१

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको पुस १ गते २०७८ को अंक २१

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको मङसिर २३ गते २०७८ को अंक २०

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको मङसिर २३ गते २०७८ को अंक २०

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको मङसिर १६ गते २०७८ को अंक १९

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको मङसिर १६ गते २०७८ को अंक १९

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको मङसिर ९ गते २०७८ को अंक १८

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको मङसिर ९ गते २०७८ को अंक १८

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको मङसिर २ गते २०७८ को अंक १७

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको मङसिर २ गते २०७८ को अंक १७

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक २५ गते २०७८ को अंक १६

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक २५ गते २०७८ को अंक १६

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक १८ गते २०७८ को अंक १५

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक १८ गते २०७८ को अंक १५

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक ११ गते २०७८ को अंक १४

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक ४ गते २०७८ को अंक १३

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको कात्र्तिक ४ गते २०७८ को अंक १३

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको असोज २८, २०७८ गतेको अंक १२

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको असोज २१, २०७८ गतेको अंक ११

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको असोज २१, २०७८ गतेको अंक ११
/div>

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको असोज १५, २०७८ गतेको अंक १०

 महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट प्रकाशित मैथिल संदेश साप्ताहिकको असोज १५, २०७८ गतेको अंक १०

Sunday, September 26, 2021

शायरी

तेरे ख्याल से खुद को छुपा के देखा है,
दिल-ओ-नजर को रुला-रुला के देखा है,
तू नहीं तो कुछ भी नहीं है तेरी कसम,
मैंने कुछ पल तुझे भुला के देखा है।

मैथिल संदेश साप्ताहिक असोज ७ गते २०७८, अंक ९

777

Tuesday, August 31, 2021

कृष्णावतार नाटक सुगा, महोत्तरी पात्र अनुसार प्रिन्ट गर्न मिल्ने

कृष्णावतार नाटक सुगा महोत्तरी

कृष्णावतार नाटक सुगा महोत्तरी

Description : 

भगवान विष्णु र माता लक्ष्मीको कृपा पाउनको लागि श्रीकृष्ण जन्माष्टमी मनाइन्छ । भगवान कृष्ण नै भगवान विष्णुको अवतार हुन् । यसको अलावा भगवान कृष्णको ध्यान, व्रत र पूजा गर्दा भक्तलाई विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ । भगवान कृष्णको दाजू बलरामजी को पालन पोषण पनि नन्दबाबाको घरमा भएको थियो । वासुदेव जी को एक पत्नी थिइन रोहिणी जसको पुत्र बलराम जी महाराज थिए । कंशले देवकीलाई वासुदेवको साथ जेलमा राखे भने रोहिणीलाई नन्द बाबासँग पठाइदिए । वैष्णव पन्थलाई मान्ने हिन्दु धर्मका उपासकले भगवान कृष्णलाई आफ्नो आराध्य मान्ने गर्दछन् । आराध्य लाई सम्झनको लागि उनको जन्मोत्सव मनाउने गर्दछन् ।

जन्माष्टमीमा के चढाउने ?

त्व देवां वस्तु गोविंद तुभ्यमेव समर्पयेति !! यो मन्त्रको साथमा भगवान कृष्णलाई भोग लगाउनु पर्दछ । भोगको लागि मखन, मिश्री, दूध, धीउ, दही र मेवा महत्वपूर्ण मानिन्छ । पूजामा पाँच फल पनि चढाउन सक्नुहुन्छ ।

पूजा विधि

जन्माष्टमीको दिन व्रतालू विहान स्नान गरेर ब्रम्हा आदि पञ्च देवतालाई नमस्कार गरेर पूर्वा या उत्तर मुख भएर आसन ग्रहण गर्नुहोस् । हातमा जल, पुष्प लिएर व्रतको संकल्प यो मन्त्र उच्चारण गर्दै गर्नुहोस् ।

“मम अखिल पाप्रशमनपूर्वक सर्वाभीष्ट सिद्धये श्री कृष्ण जन्माष्टमी व्रत करिष्ये ।”

यसपछि बालक रुप श्रीकृष्णको पूजा गर्नुहोस् । मुहूर्तमा श्रीकृष्णलाई श्रृंगार गरेर विधिवत पूजा गर्नु पर्दछ । बाल गोपाललाई कोक्रोमा हल्लाउनुहोस् । प्रातः पूजनपछि दिउसो राहु, केतु, क्रूर ग्रहको शान्तिको लागि कालो तिल मिश्रित जलले स्नान गर्नुहोस् । यसले तिनको कुप्रभाव कम हुने गर्दछ ।

यो मन्त्र जप गर्नुहोस् 

विहान श्रीकृष्णलाइ पुष्प अर्पित गर्दै- ‘धर्माय धर्मपतये धर्मेश्वराय धर्मसम्भवाय श्री गोविन्दाय नमो नम:।' मन्त्र जप्नुहाेस्र । त्यसपछि चन्द्रमा उदाएपछि-  ‘ज्योत्सनापते नमस्तुभ्यं नमस्ते ज्योतिषामपते:! नमस्ते रोहिणिकांतं अघ्र्यं मे प्रतिग्रह्यताम!' मन्त्र जप्नुहाेस् । राति कृष्णा जन्मपूर्व- ‘ऊं क्रीं कृष्णाय नम:' मन्त्र जप गर्नुहाेस् ।