घाँस काट्न गएकी युवतीमाथि सामूहिक बलात्कार

 घाँस काट्न गएकी युवतीमाथि सामूहिक बलात्कार
२०७० फागुन १४ गते ७:१५ मा प्रकाशित  7  0  0  १४ फागुन, महोत्तरी । महोत्तरीको अनकार गाविसको बेला गाउँमा एक २० वर्षकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन् ।  मंगलबार साँझ खेतबाट घाँस बोकेर घर फर्केकी उनी सामूहिक बलात्कारको सिकार भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  खेतबाट घाँस काटेर घर फर्कंदै गरेकी उनलाई साँझपखको अँध्यारोको मौका छोपी सोही बस्तीका ललन महतोसहितका चारजनाले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको पीडित युवतीका परिवारजनले बताएका छन् । बलात्कार गरेर उनीहरु भागेपछि युवतीको चित्कार सुनेर गाउँले घटनास्थल पुगेर प्रहरीलाई खबर गरेका थिए ।  गएराति नै घटनास्थल पुगेको जिप्रका महोत्तरीको टोलीले पीडित युवतीलाई उद्धार गरी उपचारका लागि जलेश्वर अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक शम्भु बरालले जानकारी दिए ।  युवतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । बलात्कारीहरुको खोजीमा प्रहरी टोली परिचालित गरिएको जिप्रका महोत्तरीले जनाएको छ । रासस - See more at: http://www.onlinekhabar.com/2014/02/170668/#sthash.LHBRwlQ9.dpuf

बलात्कारीलाई छुरा हानेर हत्या गर्ने प्रयास

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
hatyaगौशाला, १४ फागुन । एक युवतीलाई बलात्कार गरेको आरोपमा महोत्तरीको अनकार–५ बस्ने ४० वर्षीय ललन महतोलाई स्थानीय दुई व्यक्तिले छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरेका छन् ।
बलात्कारी महतोलाई स्थानीय रुपनारायण मण्डल र रामप्रसाद मण्डलले छुरा प्रहार गरी हत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभएको छ ।
रेग्मीका अनुसार मण्डलद्वयले बलात्कारी महतोको कोखा र कम्मरमा गरी दुई पटक छुरा प्रहार गरेको र छुरा प्रहारबाट गम्भीर घाइते महतोलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।
यता, छुरा प्रहारकर्ता रुपनारायणलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । सोही घटनामा संलग्न रामप्रसाद फरार छन् ।
मङ्गलबार अबेर साँझ अनकार–५ बेलाको वनमा ललनले एक युवतीलाई बलात्कार गरेको देखेर स्थानीय रुपनारायण र रामप्रसादले उनलाई छुरा प्रहार गरी हत्याको प्रयास गरेका थिए ।

घाँस काट्न गएकी युवतीमाथि सामूहिक बलात्कार

२०७० फागुन १४ गते ७:१५ मा प्रकाशित
 7  0
 0
१४ फागुन, महोत्तरी । महोत्तरीको अनकार गाविसको बेला गाउँमा एक २० वर्षकी युवती सामूहिक बलात्कारको सिकार भएकी छन् ।
मंगलबार साँझ खेतबाट घाँस बोकेर घर फर्केकी उनी सामूहिक बलात्कारको सिकार भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खेतबाट घाँस काटेर घर फर्कंदै गरेकी उनलाई साँझपखको अँध्यारोको मौका छोपी सोही बस्तीका ललन महतोसहितका चारजनाले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको पीडित युवतीका परिवारजनले बताएका छन् । बलात्कार गरेर उनीहरु भागेपछि युवतीको चित्कार सुनेर गाउँले घटनास्थल पुगेर प्रहरीलाई खबर गरेका थिए ।
गएराति नै घटनास्थल पुगेको जिप्रका महोत्तरीको टोलीले पीडित युवतीलाई उद्धार गरी उपचारका लागि जलेश्वर अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक शम्भु बरालले जानकारी दिए ।
युवतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । बलात्कारीहरुको खोजीमा प्रहरी टोली परिचालित गरिएको जिप्रका महोत्तरीले जनाएको छ । रासस
- See more at: http://www.onlinekhabar.com/2014/02/170668/#sthash.LHBRwlQ9.dpuf