देश अहिले जनकपुर जयनगर चलिरहेको रेल कै अवस्थामा रहेको छ । हरेक क्ष्ोत्र लथालिङ्ग छ । जे गरे पनि हुने मानसिकताले बास गरेको छ । राजनीतिक तवरले देश अभmै ठप्पको अवस्थामा रहेको छ । संविधान निर्माण्ा गर्न पठाइएका हाम्रा सभासदहरु अतिरिक्त लाभका लागि हदै सम्मको क ृक ृत्य गरिरहेको देखिएको छ । त्यसमा पनि मधेशका नेताहरु त अग्रपंत्तmिमै देखिएका छन् । भनिन्छ, एक्कासी कुनै वस्तुको लाभ वा खुसी भेट्यो भने मान्छे खलवलिन्छ र त्यस्तो अवस्थामा उनले हदै सम्मको काम गर्न थाल्छ, । यस्तै प्रव ृति मधेशका सभासदहरुमा देखिएका छन् । कहिल्यै जित्न आँट नगरेकाहरु एक्कासी संविधानसभामा पुगेपछि उनीहरु भासिएका हुन् र हदैसम्मका क ृक ृत्य गरिरहेका छन् । त्यत्त िमात्र होइन उनीहरु कानुनको समेत उपहास गरी आफुले जे गरेपनि हुने भन्ने मानसिकताले समेत ग्रस्त भएको देखिएको छ । गाडी नदिएको बहानामा कुटपिट गनर्े, आफ्नो परिक्ष्ाामा अरुलार्इ बस्न लगाउने, रातो पासपोर्टको दुरुपयोग गनर्े लगायतका कार्य यसैको उपज हो । त्यत्तकिै नभर्इ कुर्सीको लागि त आफ्नो पार्टी पुmटाउन समेत उनीहरुमा एकरत्त िहिचकिचाहट देखिन्न् । त्यसैले होला अहिले सम्म मधेशवादीदलहरु सिसाको टुत्रmा सरी टुत्रिmएका छन् । तर विस्तारै विस्तारै देश रेल्वेको लिकमा आइरहेको आभास भइरहेको छ । सुडान घोटालामा विशेष्ा अदालतले थालेको कामकारवाहीले गर्दा अबका दिन राम्रै गरी व्यतित हुने र न्याय अब चाँडै सबैले पाउने आशा समेत जगाएको छ । तर सो काण्डका हर्ताकर्तालार्इ केही नभएबाट र कमजोरहरु बलिका बोका बनाइएबाट अभm यस प्रति जनता भने संशकित नै छ । हाम्रा छिमेकी मुलुक भारतमा अन्ना हजारेले त भ्रष्टाचारको विरुद्ध गान्धीको शैलीमा नै अनसन थाली भारत सरकारलार्इ घुँडा टेक्न वाध्य बनायो । तर नेपालमा सो भन्दा पनि प्रभावकारी र उन्नत किसिमका अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहे पनि यसको कार्यान्वयन पक्ष्ा फितलो रहेका कारण्ा अब नेपालमा पनि यस्ता किसिमका गान्धीवादी आन्दोलनको जरुरत महसुस हुन थालेको देखिएको छ । राजनीतिक अवस्था डामाडोल रहेको अवस्थामा यस्ता आयोगहरुको काम कारवाहीले नै जनतामा आश, भरोसा जगाउने र यस्ता आयोगले नै मानवअधिकारको प्रत्याभूति दिर्इ दण्डहिनतालार्इ रोक्न मद्दत पुरयाउने देखिन्छ । देशमा आफै धामी आफै बोक्सीको भनार्इ चरितार्थ गर्न हाम्रो दिग्गज नेताहरु लागि परेकै कारण्ा कानुन र नीतिको हविगत यस्तो भएको छ । देशमा लागु गरिएका नीति तथा अन्तरिम संविधानलार्इ मात्रै आधार बनाएर कार्यान्वयनमा लगियो भने अधिकाँश मानवअधिकार हननका घटना रोकि दण्डहिनताको अन्त्य हुने देखिन्छ तर हाम्रा नेताहरुमा त्यस्तो मनस्थिती नरहेको देख्न सकिन्छ । आफै कारवाहीमा फस्न सक्ने र जेल जान सक्ने भएकोले नै उनीहरुले यसरी डराएका हुन् । नेताहरुले राजनीतिबाट माथि उठेर आउने सन्ततीको लागि भएपनि नजिर स्थापना गर्न चाँडै नै नीति, नियम र आयोगलार्इ कार्यान्वयनपक्ष्ामा फराकिलो तवरले लानुपनर्े आवश्यकता अहिले टड्कारो देखिन्छ । देशमा संत्रmमण्ाकालीन अवस्थाकै कारण्ा विकासको गति पनि सुस्त नै रहेका छन् । विकास जति हुनुपनर्े हो त्यत्त िभने नभएको आभास भइरहेको छ । त्यसमा पनि असारे प्रव ृत्तलिे गर्दा त देशको समग्र विकासमा नै नकारात्मक असर पारेको छ । जे सुकैको विकासको कार्य भने असारमै हुने प्रव ृति रहेको छ । यसले भ्रष्टाचारलार्इ समेत मलजल गरेको देखिन्छ । असारे प्रव ृत्तकिो विकास सबभन्दा बढी मधेशमा भएको पाइन्छ । त्यही कारण्ाले होला मधेश अहिले सम्म पछाडीको पछाडी नै रहेको छ । सर्वप्रथम विकास के हो त ? भन्ने बारेमा बुभmन जरुरी रहेको छ । विकास बारे नजान्ने शायदै कोही होलान तर विडम्बना नै भन्नुपर्छ मधेशमा सडक, विद्यालय, लगायतका कार्यहरुलार्इ मात्रै समग्र रुपमा विकासको परिपाटीको रुपमा हेनर्े चलन रहेको छ । साँच्चिकै विकासको अर्थ के हो त ? सडक र विद्यालयको विकास मात्रै विकास हो त ? यो बारे बुभmन जरुरी रहेको छ । विकासको अर्थ व्यापक छ तर नेपाली शब्दकोष्ाले विकासको अर्थ यसरी देखाएको पाइन्छ,' क्रमश: बढ्दै वा सुधि्रदै गएको स्थिति, उन्नति, उत्त्ारोत्तर प्रगति, क्रमिक परिवर्तन, हुकर्ेको वा सप्रेको अवस्था, व ृद्धि ' । अर्थात कुनै पनि कुराहरुहरुमा सुधार आउनु नै विकास हो भनेर बुभmन सकिन्छ । सुधारको अर्थ अलिकति वा बढीसंग गाँसिएर हेर्न सकिदैंन् । अलिकति वा बढी आफै एउटा विकासको मापन होइन । जो छ त्यो भन्दा अभmै राम्रो हुनु, त्यसमा अभm परिस्क ृत हुनु, त्यसमा अभm विकसित हुनु, नै विकास हो भनेर भन्न सकिन्छ । यसरी हेर्दा मधेशमा विकासको लहर भने आउन नसकेको भान हुन्छ । सामुदायिक विद्यालयमा विकासको लागि सरकारले विद्यालय व्यवस्थापन समिति गठन गनर्े नीति ल्यायो तर मधेशमा यसले भmन हिंसा र मारकाटलार्इ बढावा दिएको छ । के विद्यालय सुधारको लागि ल्याइएको व्यवस्थापन समिति नै विकास हो त ? पहिला पनि हरेक विद्यालयमा सञ्चालन समिति हुन्थ्यो त्यसको काम पनि विद्यालयमा शिक्ष्ााको बातावरण्ा बनाउनु हुन्थ्यो तर लेवर मात्रै परिवर्तन गरिएको भए पनि विद्यालय व्यवस्थापन समितिलार्इ पहिले भन्दा बढी अधिकार सुम्पिए पछि यो समितिले अभmै तरार्इमा वा मधेशमा हिंसालार्इ बढावा दिएको छ । अहिले अपवाद बाहेक मधेशका कुनै पनि विद्यालयमा विद्यालय व्यवस्थापन समितिले शिक्ष्ाालार्इ सुधार्न नसकेको यर्थातता कसैसंग लुकेको छैन् । विद्यालय व्यवस्थापन समितिले आफ्नो मान्छेलार्इ विद्यालयमा शिक्ष्ाक नियुत्तmि गनर्े, कुनै शिक्ष्ाकले विरोध जनाए उसको सरुवा गनर्े, विद्यार्थीको कुनै बौद्धिक ज्ञान बढाउने कार्य नगरी विद्यालयलार्इ राजनीतिको अखाडा बनाएर नै विकास हुन्छ भने यस्तो विकासको आैचित्यतामाथि नै अब प्रश्न उठाउने बेला आइसकेको छ । विद्यालयमा शिक्ष्ााको वातावरण्ा बनार्इ राम्रो र गुण्ास्तरीय शिक्ष्ाा दिने विकासको परिपाटी कहिले वसाउने भन्ने कुरामा अब बहस हुनु जरुरी भइसकेको छ । अब विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले यस्ता कुरामा ध्यान दिनु अहिलेको प्रमुख र एकमात्र आवश्यकता रहेको बोध गरी यसलार्इ राजनीतिबाट टाढा राख्न हरसम्भव पहल गनर्ुपर्छ । सरकारले विद्यालयलार्इ शान्तिक्ष्ोत्र घोष्ाण्ाा गरिसकेको अवस्थामा पनि यस्ता कार्यहरु विद्यालयमा भइरहेको देख्न सकिन्छ ।त्यस्तै मधेश क ृष्ाि प्रधान भएको क्ष्ोत्र हो । अन्नको भण्डारको रुपमा मधेशलार्इ हेनर्े गरिन्छ तर यहाँ सडक, सिँचाइको समुचित विकास भने भएको पाइदैन । यहाँ हरेक वर्ष्ा सडकमा करौडौ खर्चिन्छ तर पछि हात ल्ााग्यो शुन्य भmै हुन्छ । मधेशको हरेक गाउँमा सडक निर्माण्ा हुन्छ, चाहे त्यो अलिकति नै किन नहोस्, देखाउनकै लागि किन नगरुन, तर त्यो असारमा मात्रै गनर्े परिपाटीले गर्दा साउन भदौमा परेको पानी र आएको बाढीले सबैलार्इ जस्ताको त्यस्तै बनाइदिन्छ । यसरी विकास भएको भनिए पनि विकास कागजमा मात्रै सिमित भएको पाइन्छ । भनिन्छ, भ्रष्टाचार गनर्ु छ भने सडक निर्माण्ा गरिदिए पुग्छ ? सत्यता यसमा कति हो, सबैले बुभmेकै कुरा हुन् यसको लागि थप कुरा भन्नै पर्छ भने पनि छैन । राजा गए, प्रजा आए तर पनि स्थिती त्यस्तै हात्ती आयो हात्त िआयो पुmस्स । तर अहिले सम्म मधेशले कुनै पनि कुरामा फड्को मार्न नसकेको र विकास पनि गर्न सकेको सत्य हो त ? भन्ोर प्रश्न उठन सक्छ । तर सत्य त्यस्तो चाही होइन । अहिले मधेशले थु्रपै कुरा पाएका छन् तर त्यसता कुरालार्इ संस्थागत गर्न नसकेकोले नै मधेशको यो हविगत भएको हो । एेतिहासिक मधेश आन्दोलन पश्चात मधेशले पहिचानका साथसाथै विभिन्न क्ष्ोत्रमा अवसरहरु पाएका छन् तर मधेशीका स्वार्थीगत प्रव ृत्त िर आफैमा सिमिति राख्ने परिपाटीले पाएर पनि गुमाउने बढी देखिएको छ । मधेशले गण्ातन्त्र पश्चात केही कुराहरु पाए पनि त्यसलार्इ अनुकुल बनाउन नसक्दा पनि यहाँ विकासका लहर आउन नसकेको हो । यहाँ लोकसेवा आयोगले समावेशी विज्ञापन निकाल्न थालेपछि केही परिवर्तनको आश पलाए पनि आखिर सबै त्यस्तै जुन जोगी आए पनि कानै चिरेका जस्ता देखिए । मात्र, मै खाउँ मै लाउँ..भएको छ । लठ्ठी राख्न दिएपछि आपुmलार्इ हबल्दार बुभmने प्रव ृत्त िकायमै छ । मधेशका अधिकाँश जिल्लामा बढी मधेशी कार्यालय प्रमुखहरु रहेका छन् तर पनि अपवाद बाहेक उनीहरुमा विकास गनर्े लक्ष्य छैन्, उनीहरुलार्इ मधेशलार्इ कसरी अगाडी बढाउने सोच छैन्, मधेशका धरोहर, सम्पत्तलिार्इ कसरी रक्ष्ाा गर्न सकिन्छ भन्ने ज्ञान पनि छैन मात्र उनीहरु थप मधेशलार्इ नै लुट्ने, थिर्चोने गरेको देखिएको छ । यो कतिको सत्य हो यो त भुत्तmभोगीले मात्रै बुभmेका हुनुपर्छ । रातपछि दिन आउँछ, चिसो पछि गर्मी आउँछ, दु:ख पछि सुख आउँछ भन्ने कुराको हेक्का राख्न नसक्नेहरु बिलाएर जाने भएकोले यसलार्इ अब पनि मधेशका नेता तथा सरोकारवालाहरुले हेक्का नराखे मधेश पुन: पछाडी पनर्ेमा कुनै शंकै छैन् । मैथिल सन्देश साप्ताहिकमा भदौ २२, २०६८ मा निस्केको द एक्सक्लुसिभमा भदौ २५, २०६८ मा निस्केको
देश, विकास र मधेशको प्रव ृत्त
नागेन्द्रकुमार कर्ण्
निर्माण्ा नसकिदै पक्की नाला भत्कियो
महोत्तरी समाचारदाता
bhatikyo ko nala
जलेश्वर, असोज ३ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा निर्माण्ा भइरहेको पक्की नाला निर्माण्ा नसकिदै भत्किएको छ । जलेश्वरको दुर्गाचोकदेखि खैरा चोक सम्म सडकको पश्चिमपट्टी निर्माण्ा भइरहेको सो नाला निर्माण्ा नसकिदै दुर्इ पल्ट भत्सिकेको छ । सोमबार साँभm देखि परेको अबिरल वष्र्ााका कारण्ा पुन: एक पटक सो नाला भत्किएको हो । जलेश्वरनगरपालिकाले एक उपभोत्तmा समिति माफत ५० लाख रुपैयाको लागतमा सो नाला निर्माण्ा कार्य शुरु गराएको हो । सो नाला दुर्गा चोकदेखि नेपाली काँग्रेसको कार्यालय सम्म मात्र बनेको छ । अहिले पनि करिब डेढ सय मिटर भन्दा बढी बनाउन बाँकी नै रहेको छ । जलेश्वरनगरपालिका वडानं. ५ बस्ने ओमप्रकाश साहले कमसल सामानहरुको प्रयोग गरी नाला निर्माण्ा भइरहेको कारण्ा सो नाला भत्किएको बताउनुभयो । उहाँले एक महिना अगाडी पनि सो नाला डेढ सय मिटर भत्किएको बताउनुहुदै अहिले पनि भत्किएबाट सो नालामा कमसल सामान उपयोग गरिएको दावी गनर्ुभयो । यस अघि भत्किएको सो नाला यस अघि नै पुन: जोडि सकिएको छ । अहिले रेडत्रmस नजिकै सडकको पश्चिमपट्टी करिब पचास मिटरको पक्की नाला भत्किएको हो । जलेश्वरको दुर्गाचोकदेखि खैराचोक सम्म निर्माण्ा हुन लागेको सो नालाको कुल लम्बार्इ सात सय मिटर रहेको छ । नाला निर्माण्ा उपभोक्ता समितिका अध्यक्ष्ा प्रेमचन्द्र साहले त्यसमा कमसल सामानको प्रयोग नभएको जानकारी दिनुहुदै लगातारको पानीले गर्दा माटो भत्केपछि सो नाला पनि भत्केको जानकारी दिनुभयो ।
आफनै साथिको खुकुरी प्रहार गरी हत्या
महोत्तरी समाचारदाता
जलेश्वर भदौं ३१ गते । महोत्तरीको हाथिलेटमा मानसिक स्थिती ठिक नभएका एक जनाले आफनैं साथीलार्इ खुकरी प्रहार गरी हत्या गरेको छ भने अर्को एक जनालार्इ घार्इते वनाएको छ । मानसिक अवस्था ठिक नभएका सिरहा गोलवजार(७ बस्ने शेखर थापाले सोही ठाउँको दिपक आलेलार्इ खुकुरी प्रहार गरी हत्या गरेको छ भने अर्का साथी रमित थापालार्इ गम्भीर घार्इते वनाएको छ । शेखरको मानसिक अवस्थाको उपचार गराउन महोत्तरीको हाथिलेट आएको दुवै जना साथि माथी एक्कासी खुकुरी प्रहरी गर्दा दिपकको घटना स्थलमै म ृत्यु भएको प्रत्यक्ष्ादर्शिहरुले वताएको छ । यता उनकै खुकुरी प्रहारबाट घार्इते भएका थापाको उपचार वर्दिवास स्थत होप क्लिनकमा भर्इरहेको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ । शेखरलार्इ आफनो नियन्त्रण्ामा लिर्इ आवश्यक कारवाही अघि वढाइएको इप्रका वर्दिवासले जनाएको छ । म ृतकको शव पोष्टमार्टमका लागी अस्पताल ल्याउने तयारी भर्इरहेको प्रहरीले जनाएको छ ।
भ्रष्टाचार गनर्े गाबिस सचिव निलम्बनमा
भ्रष्टाचार गनर्े गाबिस सचिव निलम्बनमा
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २९ गते । महोत्तरी जिल्लाको बनौलीदनौली गाउँ बिकास समितिका सचिव शत्रुधन मिश्रलार्इ आर्थिक अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ । सो गाबिसका सचिव मिश्रलार्इ निलम्बन गनर्े माँग सहित आमरण्ा अनसन जारी रहेकै बेला उनी निलम्बनमा परेका हुन् । गाबिसमा भएको आर्थिक अनियमितताबारे छानविनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो गाबिसका सचिव मिश्रलार्इ निलम्बन गरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले पुष्टि गरेको छ । सचिब मिश्रले २०६४ साल यता दलीय संयन्त्रका प्रतिनिधि र उपभोत्तmा समितिका पदाधिकारीसंगको मिलोमतोमा लाखौं रकम अनियमितता गरेको बारे परेको उजुरीका आघारमा उनलार्इ निलम्बन गरिएको जानकारी प्राप्त भएको कार्यालयका प्रशासकीय अधिक ृत नागेन्द्र प्रसाद चौधरीले बताउनुभयो । बनौलीदनौली गाबिसमा आर्थिक अनियमितता भएको भन्दै, सो बारे छानविन र कारवाहीको माग गर्दैं सोही गाबिसका शारदा भुष्ााल भmा, सन्त साह र रामदुलारी देवी गत आइतबारदेखि आमरण्ा अनसनमा बसेका छन् । सो गाबिसमा आर्थिक अनियमितता भएको बारे जिल्ला प्रशासन कार्यालयले पनि छुट्टै छानविन समिति गठन गरेर खोजविन गरिरहेको जनाएको छ । जिल्ला प्रशासनले प्रशासकिय अधिक ृत नागेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा सरकारी वकिल कार्यालयका एकजना तथा रातो नदि नियन्त्रण्ा कार्यालयका एकजना गरी तिनजनाको टोली राखेर छानविन समिति गठन गरेको हो । समितिले ४५ दिनभित्र छानविन गरी प्रतिवेदन सार्वज्ानिक गनर्े छ । अनुसन्धानका क्रममा दोष्ाी देखिनेहरुमाथि तत्काल कारवाही सुरु गरिने छानविन समितिका संयोजकसमेत रहेका प्रशासकीय अघिक ृत चौधरीले जानकारी दिनुभयो ।यता भ्रष्टाचारको विरोधमा तथा अनसनको समर्थनमा बिहीबार समेत जुलुस प्रर्दशन गरिएको छ । माँग पुरा भएको भनिए पनि अनसनकारीहरुले अहिले सम्म अनसन भने जारी राखेका छन् । उनीहरुले ठोस कार्यान्व्ायन नभए सम्म अनसन जारी राख्ने जनाएका छन् ।
गाउँलार्इ मदिरा निष्ोधित बनाउन जुटे महिलाहरु mahottari
गाउँलार्इ मदिरा निष्ोधित बनाउन जुटे महिलाहरु
महोत्तरी समाचारदाता
madair mukta garna baseko baithak
जलेश्वर, भदौ २८ गते । "ए वौंवा हमर जे घरवला है से भर्इर दिन मेहनत क˜ क˜ दु स कमार्इ है साभmँ मे ओहि स्कुल पर रहल भ¶िमे जाक दारु पिव जार्इ है । साभm मे अवै है घरे त˜ गोनगधी क˜ क˜ पिटवो करै है । कोर्इ जे र्इ भ¶ि सव वन्द करवा दितै त वड निकै होर्इतै ।" (हजुर मेरो श्रीमान दिन भर मिहिनेत गरेर दु्र्इ सय कमाए पनि साभmपख सवै रुपैंयाको गाउँकै विद्यालय नजिक रहेको भ¶िमा गएर मदिरा खाने गर्छन । साभm पख घरमा आउदा मदिरा किन खाएको सोध्दा वेस्सरी कुटछन ! कोहि आएर ति मदिरा भ¶ि वन्द गराए धेरै राम्रो हुने थियो ।) जिल्लाका सिमावर्ती वथनाहा स्थित दलित वस्तीका एक महिलाले एउटा सार्वजनिक कार्यत्रmममा संचारकर्मीहरुसंग यस्तो भनिन् । यस्ता भनार्इ ती एक्ली महिलाको मात्र थिएन समग्रमा त्यहाँ उपस्थित सम्पुर्ण्ा महिलाको त्यस्तै दुखेसो थियो । महिला जाग ृति सशत्तmीकरण्ा संस्था वथनाहा (४ ले आफनो गाउँलार्इ मदिरा मुत्तm वनाउने अभियान अन्तर्गत आयोजना गरेको एक भेलामा सहभागि महिला तथा गाउँका प्रवुद्ध वर्गहरुले यस्तो दुखेसो पोखेका थिए । त्यती मात्र हैन यसबाट सम्पुर्ण्ा गाउँको भविष्य अन्धकारमा धकेलिदै गएको भन्दै चिन्ता समेत उनीहरुमा थियो । भेलामा सहभागिहरुले तत्काल भ¶िलार्इ हटाएर मात्र समस्याको समाधान नहुने भएकोले संगठित रुपमा गाउँका हरेक घरमा पुगि ती घरमा रहेका महिलाहरुलार्इ गाउँलार्इ मदिरा मुत्तm गाउँ वनाउन अभिप्रेरित गनर्े अभियान चलाउने निर्ण्ाय समेत गरे । उनीहरुले महिलाहरु संगठीत भर्इ लागेको खण्डमा गाउँलार्इ सजिलै मदिरा मुत्तm घोष्ाण्ाा गर्न सक्ने अठोट गर्दै दुनियालार्इ परिर्वतन गनर्ुछ भने शुरु आफैबाट गरौं भनार्इलार्इ अंगीकार गर्दै हामी आजै देखि आ (आफना घरमा गर्इ घरदैलौ अभियानलार्इ अगाडी ल्याउउने प्रतिवद्धता जाहेर गरेका थिए । भेलामै सहभागि वथनाहा २ की केतकी सदा मुसहरले भनिन् हाल सालैमा त्यही मदिरा सेवन गर्दा मान्छेको ज्यान समेत गर्इ सकेकोले जतिसुकै चाडै भएपनि गाउँमा रहेको भ¶ि हटाउनुपर्छ । उनले ज्यानै जाने वस्तु (मदिरा) किन खान्छन मान्छे भन्दै प्रतिप्रश्न पनि गरे । सिमावर्ती गाउँको रुपमा रहेको बथनाहाका अधिकाँश युवाहरु या त पलायन भै सकेका छन् भने गाउँमा रहेका युवाहरु मध्ये अधिकाँश मदिरा, टयावलेट सेवनका दुव्र्यवसनी भै सकेको महिला जाग ृति समुहका अध्यक्ष्ा रामसिकिलदेवीले बताइन । उनले विद्यालय नजिकै भ¶िहरु संचालित रहे पनि त्यसलार्इ हटाउनक कतैबाट पहल नभएपछि आपुmहरु अग्रसर हुनुपरेको बताइन । मदिरा निष्ोधित अभियानकी अगुवा रामसिकिलले यस्तो कार्य जिल्लामै संभवत: प्रथम भएकोले अन्य निकायबाट समेत हौसला मिलेको बताउनुहुदै यसलार्इ निष्कर्ष्ामा पुर्याउन आपुmहरु कटिवद्ध भइ लाग्ने जनाएका थिए ।सोही भेलामा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सहसचिव महेशकुमार दासले पहिला घरदैलौं अभियान, त्यसपछि अल्टिमेटम दिने र त्यसपछि पनि भ¶ि न हटाइए सुरक्ष्ााकर्मी लगाएर हटाउन बताउदै महिलाहरुको कार्यको प्रशंसा गनर्ुभएको थियो । त्यस्तै सदरमुकाम जलेश्वर स्थित रहेको मानवअधिकार संरक्ष्ाण्ा केन्द्रका दुर्गानन्द भmाले समेत आपुmहरुले यस्को लागि सक्दो सहयोग गनर्े प्रतिवद्धता व्यत्तm गनर्ुभएको थियो । सो भेलामा गाउँका वुद्धिजीवी, नागरिक समाजका अगुवाहरु तथा सुरक्ष्ााकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
bhumisuthar ma bhastachar mahottari
मोहि जग्गा पास गनर्े नाउँमा भुमिसुधार प्रमुख åारा लाखौं रकम घुस लिएको खुलासा ।
महोत्तरी समाचारदाता
जलेश्वर, भदौं २६ गते । मोहि नामसारी पास गरार्इ दिने भन्दै भुमिसुधार कार्यालय जलेश्वरका प्रमुख मदनकुमार भmा र खरिदार रामनारायण्ा भmाले लाखौं रकम घुस लिएको रहस्य खुलेको छ । जेठ १७ गतेका दिन जिल्लाकै सिमरदही( ५ घर भएका जलिम अंसारीका वुवाको नाउमा रहेको ४ कठा मोहियानी जग्गा पास गर्न शुल्क लाग्ने भन्दै भुमि सुधार कार्यालय जलेश्वरका प्रमुखले जलिम संग पहिलो किस्ता वापत एक लाख १० नगद वुभmेका थिए । त्यसैगरी दोस्रो किस्ता वापत १२ हजार वुभmेको थिए । तर पनि जलिमको वुवाको नाउमा रहेको मोहि उनको नाउमा पास नभए पछि उनले कार्यालयमा भन्न जाँदा थप तेस्रो किस्ता वापत १० हजार नगद भुमिसुधार कार्यालयका खरिदार रामनारायण्ा भmाले जलेश्वरको खसि वजार नजिक वोलार्इ वुभmेको पिडित जलिमले वताए । यता सोहि जग्गाको मोहि पास गरिदिने भन्दै जलेश्वर (३ का अजिम अंसारी संग पनि प्रमुख भmाले १ लाख ३० हजार घुस लिएको वुभिmएको छ । तर अजिमले काम किन नगरेको भन्दै धम्कयाए पछि सो रकम मध्ये ६० हजार रकम उनलार्इ फिर्ता गरेको वतार्इएको छ । दुवै जना संग लाखौं रकम वुभmे पनि आज भोलि गर्दै काम अटेर गर्दै भदौं २६ गते अर्थात आज काम गरि दिन्छु भन्दै वोलाए पनि फेरी अर्को भदौं ३० गते आउन भन्दै खरिदार भmाले उनीहरुलार्इ भmुक्याउन खोजे पछि आत्रmोशित भएका पिडितहरु हो हल्ला गर्न थाले पछि भुमि सुधार प्रमुख मदनकुमार भmा र खरिदार रामानारायण्ा भmाले पटक पटक गरि लाखौं रकम घुस लिएको रहस्य खुलेको थियो । यस सन्दर्भमा आवश्यक छानविन भर्इ रहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय महोत्तरीले तीनै पक्ष्ालार्इ भोलि छलफलको लागि वोलाउने जनाएको छ ।
भ्रष्टाचारका विरुद्ध mahottari
भ्रष्टाचारका विरुद्ध आमरण्ा अनसन
महोत्तरी समाचारदाता
जलेश्वर, भदौं २६ गते । महोत्तरी जिल्लाको बनौलीदनौली गाउँ बिकास समितिका तिनजनाले सोमवारदेखि भ्रष्टाचार विरुद्धको अभियानमा सदरमुकाम जलेश्वरमा आमरण्ा अनसन सुरु गरेका छन् । जलेश्वरको दुर्गा चोकमा बनौलीदनौली(५का शारदा भुष्ााल भmा, सोही गाविस(१ का सन्त दास र सोही गाविस(९ का रामदुलारीदेवी मण्डलले भ्रष्टाचार विरुद्धको अभियानमा आमरण्ा अनसन थालेका हुन् ।सरकारले गाउँको विकासको निमित्त दिएको अनुदान रकममा विगत चारवर्ष्ादेखि भ्रष्टाचार हुँदै आएपनि सम्बन्धित निकायले चासो नदिएकाले वाध्य भर्इ आमरण्ा अनसन गनर्ु परेको भ्रष्टाचार विरुद्ध संघर्ष्ा समिति बनौलीदनौलीका संयोजक समेत रहनुभएकी शारदाभुष्ााल भmाले बताउनुभयो । उहाँले पटक पटक १७ सुत्रिय माँग राख्दै विभिन्न निकायमा गएपनि सुनुवार्इ नभएपछि वाध्यभएर अनसन थाल्नु परेको बताउनुभयो । सो त्रmममा सो गाविसका सयौ महिलापुरुष्ा सहभागीहरुले हौसला दिदै अभियानलार्इ सुचारु राख्न हौस्याएका थिए । गाविसमा सचिव र दलीय संयन्त्रका प्रतिनिधिहरुले काम नै नगरी अनुदान रकम भागवण्डा गरेर हजम गर्न थालेपछि उनीहरु आन्दोलित भएका हुन् । यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी शङ्कर अर्यालले भने भ्रष्टाचार बिरुद्ध परेका उजुरीहरुबारे गम्भीरताका साथ छानबिन भर्इरहेको जानकारी दिनुभयो ।यसअघि अनसनकारी महिलाहरुले जिल्ला प्रशासन कार्यालयबाट जुलुस प्रदर्शन गर्दै नगरपरित्रmमापछि अनसन स्थल दुर्गाचोक पुगेका थिए ।
पिडित महिलाåारा र्याली निकालियो
महोत्तरी समाचारदाता
जलेश्वर, भदौं २६ गते ।
विभिन्न हिंसामा परि पिडित भएका महोत्तरी जिल्लाका महिलाहरुले सोमबार सदरमुकाम जलेश्वरमा एक दवावमुलक र्यालीको आयोजना गरेको छ । मानव अधिकार संरक्ष्ाण्ा केन्द्र (एचआरपीसी) महोत्तरीको अगुवार्इमा जिल्लाका पिडित महिलाहरुले सो र्याली निकालेको हो । केन्द्रले बालविवाहबाट पिडित, दहेजबाट पिडित, घरायसी हिंसामा पिडित तथा महिला हिंसामा पिडित भएकाहरुलार्इ सम्मिलित गरार्इ बनाएको 'पिडित सरोकार समुह' का महिलाहरुले आपुmहरुको माँग प्रति सरकारलार्इ ध्यानाकर्ष्ाण्ा गराउन सो र्यालीको आयोजना गरेको केन्द्रका परियोजना प्रमुख धमर्ेन्द्रकुमार भmाले बताउनुभयो । उहाँले छोरीको बिवाह दहेजको आधारमा नगरी, शिक्ष्ाा, सिप र व्यवहारको आधारमा गरौं, छोरीलार्इ दहेज होइन, ज्ञान र सिप दियौं, घरायसी हिंसा अन्त्य गरौं, मानवअधिकारको संरक्ष्ाण्ा गरौं' लगायतका व्यानर सहित सो र्याली निकालिएको जानकारी दिनुभयो । जलेश्वरको बालमन्दिर स्थित कार्यालयबाट निस्केको सो र्याली नगरको विभिन्न भागको परित्रmमा गदर्े पुन: कार्यालयमा आर्इ सकिएको थियो । सो र्यालीमा जिल्लाका सिमरदही, मटिहानी, मभmौरा विशनपुर, धिरापुर, एकरहिया, बनौलीदनौली, पिपरा, अनकार, कोल्हुवावगेया, पिगौना, डाम्हीमडै सहित दर्जन भन्दा बढी गाविसका पिडित महिलाको सहभागिता रहेको थियो ।
sarokar samuh ko rayali
सुन्दरी प्रतियोगिता र मधेश suga mahottari
सुन्दरी प्रतियोगिता र मधेश
नागेन्द्रकुमार कर्ण्
भदौं २३ को मधेशवाण्ाी पत्रिकामा निस्केको
हालै नेपालमा मिस नेपाल प्रतियोगिता सकिएको छ । यसपालिको मिस नेपाल प्रतियोगिता (सुन्दरी प्रतियोगिता) मा कुनै पनि हो(हल्ला सुनिएन । शान्तिपूर्ण्ा तवरबाट यो सम्पन्न भयो । विगतका वर्ष्ाहरुमा यस्ता प्रतियोगिताको हल्ला चलेदेखि नै मिडियामा बादविवाद प्रतियोगिताको शुरुवात हुन्थ्यो । विद्यालयमा विद्यार्थी बिच पक्ष्ा र विपक्ष्ामा गरिने तर्क जस्तै । कसैले यो सुन्दरी प्रतियोगिता भनेको महिलालार्इ बाजारमा किनबेचको लागि राखिने पशु भmै तुलना गरेर यो आैचित्यहिन भएको तर्क राख्दै यो हुनुनपनर्े तर्क दिन्थे भने कतिपय यस्ता प्रतियोगिताहरुले महिलाको सर्वाङ्गिण्ा विकासमा मद्दत पुरयाउँछ र महिला हरेक क्ष्ोत्रमा अगाडी बढछन् भन्ने बिचार राख्थे । यति मात्रै होइन, 'मुण्डे मुण्डे मतिर्भिन्ना' भmै हरेकले आ(आफ्नो तर्क नै राम्रो रहेको जिकिर गथर्े । यसकै कारण्ा विगतमा दुर्इ वर्ष्ा यस्ता प्रतियोगिता हुन नपाएको यर्थातता सबैको सामु छर्लङ छ । दुर्इ चार वर्ष्ामै कसरी नेपालमा यस क्ष्ोत्रमा विकास भयो त ? बिना हो(हल्ला, बिना तर्क(वितर्क, बिना पक्ष्ा(विपक्ष्ा कसरी हालै सुन्दरी प्रतियोगिता सम्पन्न भयो त ? कौतुहुलको विष्ाय बन्न थालेको छ । समय परिवर्तनशिल छ । समय अनुसार हिडनु नै वुद्धिमानी हो भन्ने यर्थातता यस प्रकारका प्रतियोगिताहरुले सिकार्इसकेको बुभmन कठिन छैन् । यस्ता प्रतियोगिताहरुले महिला भित्रका प्रतिभाहरुलार्इ बाहिर ल्याउन मद्दत गर्छ भने महिलाहरुलार्इ यसकै माध्यमबाट समाजसेवा लगायत महिलाका क्ष्ोत्रमा समेत उपयोग गर्न सकिन्छ । अब सुन्दरी प्रतियोगितामा अब्बल आउनका लागि व्युटी मात्रै नभर्इ ब्रेनको समेत उत्तकिै महत्व दिन थालिएको छ । कयौं चरण्ा पार गरेपछि बल्ल उनलार्इ सुन्दरी धोष्ाण्ाा गरिन्छ । यसै कारण्ाले नेपालमा सुन्दरी प्रतियोगिताहरुको आयोजना विस्तारै बढ्दै गएको छ । सुन्दरी प्रतियोगिता अब पश्चिमी सभ्यता मात्रै रहेन, अब शनै शनै: सबैतिर फैलिदै र भmाँगिदै गएको छ । मिस युनिभर्स बन्ने सपना अब नेपाली चेलीहरुले समेत देख्न थालेका छन् र भविष्यमा बन्लान् पनि । नेपालमा अब यस्ता प्रतियोगिताहरु क्ष्ोत्रिय, जातिय रुपहरुमा मात्रै होइन अब त हरेक क्ष्ोत्र, तप्कामा हुन थालेका छन् । अहिले त बाल, युवा, लगायतका नाममा समेत यस्ता प्रतियोगिताहरु गरिन थालिएको छ । पटक पटक यस्ता प्रतियोगिताहरु आयोजना हुँदा एकहप्ता सम्म महिलाअधिकारवादीहरुको टिकाटिप्पण्ाी हुन्थ्यो तर अचेल यस्ता टिकाटिप्पण्ाीहरु मन्द पर्दै गएको छ । शारीरिक प्रर्दशनले यस्ता प्रतियोगितालार्इ केही असहज बनाए पनि अब यस्ता प्रतियोगिताहरु शारीरिक रुपमा मात्रै सुन्दर भएर जितिदैंन् भन्ने कुरा बढदै गएपछि सहज र सरल रुपमा यसलार्इ लिन थालिएको छ । यसै कारण्ाहरुले गर्दा होला यस्ता प्रतियोगिताहरु अब क्ष्ोत्रिय, जातिय, नगर हरेक ठाउँमा हुन थालेका छन् । यो जरुरी पनि छ, किनकी नेपाल विविधता युत्तm देश हो । चार वर्ण्ा छत्तसि जातको पुmलबारी हो भनेर भनिएको छ । त्यसैले हरेक तह, तप्का, वर्ण्ाको पहिचान, स्वाभिमान, उनीहरुलार्इ अगाडी ल्याउन यस्ता प्रतियोगिताहरुले एक महत्वपूर्ण्ा भुमिका खेल्ने गरेको छ । पुmलबारीमा जति पुmल हुन्छ त्यसको त्यत्तकिै नै महत्व हुन्छ र सबैले आ(आफ्नै सुवास दिइरहेका हुन्छन् । तर अहिले सम्म मधेशमा यसलार्इ सहज रुपमा लिइएको पाइदैन् । मधेशमा अहिले पनि यसलार्इ अंग प्रर्दशनको रुपमा मात्रै लिइएको पाइन्छ । यसका विभिन्न कारण्ाहरु हुन सक्छन् । सदियौंदेखि दासताको जंजिरमा जकडिएका मधेशमा अहिले पनि चेतना र पुरानो मानसिकताको स्तर माथि उठन सकेको छैन् । अहिले पनि मधेशमा चेलीबेटीहरुलार्इ हेनर्े द ृष्टिकोण्ामा परिवर्तन आएको छैन् । अहिले पनि छोराछोरीमा भेदभाव कायमै छ । दहेज लगायतका कारण्ाहरुले गर्भमै हत्या गनर्े परिपाटीको विकास भएको देखिएको छ । अभmै घर बाहिर चेलीहरुलार्इ निस्कनुपर्दा एउटा पुच्छर (कुनै पुरुष्ा आफन्तलार्इ) लगाइएकै हुन्छ । अहिले पनि गाउँ भन्दा बाहिरका विद्यालयमा चेलीबेटीलार्इ पढन दिइदैन् । अहिले पनि चेलीबेटीलार्इ घरको काम धन्दा गनर्े र अर्काको घर जाने सोच रहेको छ । अहिले पनि चेलीबेटी घरबाहिर निस्कयो भने खानदानको नाक जान्छ भने भावना छ । यसले समेत मधेशका चेलीहरुलार्इ पछाडि पानर्े काम गरिएको छ । के मधेशका चेलीहरु एक्लै हिड्न सक्दैन त ? के उनीहरु कमजोर नै छन् त ? तर सत्यता यो चाही होइन । मिस तरार्इको आयोजना पश्चात मधेशका चेलीहरु समेत कुनै तहमा, कुनै क्ष्ोत्रमा पछाडी छैन भन्ने सन्देश जोडदारमा उठाएको पाइन्छ । मलार्इ लाग्छ मिस तरार्इको आैचित्यता त्यो पनि हो । जोखिमबाट बच्न तथा सुरक्ष्ाित हुन एउटा पुच्छर राख्ने कदम राम्रो रहे पनि स्वतन्त्रताको हकबाट एकातफ उनीहरु बन्चित हुने गरेको यर्थाततालार्इ स्विकानर्े पनर्े हुन्छ । मधेशमा भाइबहिनी हाँसो ठट्टा गदैर्े कहि गइरहेको देख्यौ भने पनि गलत सोच राख्नेहरुको संख्या कम छैन् । कुरै नबुभmी उनिहरुलार्इ प्रेमी प्रेमिका ठान्न थाल्छन् । अहिले पनि कुनै केटासंग बोल्यो भने त्योसंग लसपस परेको ठानिन्छ । यर्थातता यो रहे पनि बुभmनेको पनि दोष्ा होइन यो त यताको संस्कार, प्रव ृत्तहिरुको दोष्ा रहेको छ । यताका चालचलन, रीतिरिवाज रहेको छ । यसको अर्थ यो होइन कि आफ्ना रीतिरिवाजलार्इ त्याग्नुपर्छ, आफ्ना चालचलनलार्इ हटाउनुपर्छ । समयानुकुल हिडनु नै वुद्धिमानी हो । त्यस्ौले यस्ता कुराहरुलार्इ समयानुकुल परिवर्तन गरी अभिभावकहरुले समेत यसप्रति छोराछोरीलार्इ हौस्याउनुपर्छ । अभिभावकहरुले यसलार्इ हटाउन पुरानो मानसिकतालार्इ त्याग्नु आवश्यक छ भने यस्ता त्रिmयाक्लापबाट हुन सक्ने फाइदा वेफाइदाबारे समेत जनचेतना जगाउनुपर्छ । त्यस्तै मधेशका चेलीहरुमा समेत यस प्रति रुचि र भावना जगाउनुपर्छ ।
Subscribe to:
Posts (Atom)