स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Tuesday, September 20, 2011
निर्माण्ा नसकिदै पक्की नाला भत्कियो
महोत्तरी समाचारदाता
bhatikyo ko nala
जलेश्वर, असोज ३ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा निर्माण्ा भइरहेको पक्की नाला निर्माण्ा नसकिदै भत्किएको छ । जलेश्वरको दुर्गाचोकदेखि खैरा चोक सम्म सडकको पश्चिमपट्टी निर्माण्ा भइरहेको सो नाला निर्माण्ा नसकिदै दुर्इ पल्ट भत्सिकेको छ । सोमबार साँभm देखि परेको अबिरल वष्र्ााका कारण्ा पुन: एक पटक सो नाला भत्किएको हो । जलेश्वरनगरपालिकाले एक उपभोत्तmा समिति माफत ५० लाख रुपैयाको लागतमा सो नाला निर्माण्ा कार्य शुरु गराएको हो । सो नाला दुर्गा चोकदेखि नेपाली काँग्रेसको कार्यालय सम्म मात्र बनेको छ । अहिले पनि करिब डेढ सय मिटर भन्दा बढी बनाउन बाँकी नै रहेको छ । जलेश्वरनगरपालिका वडानं. ५ बस्ने ओमप्रकाश साहले कमसल सामानहरुको प्रयोग गरी नाला निर्माण्ा भइरहेको कारण्ा सो नाला भत्किएको बताउनुभयो । उहाँले एक महिना अगाडी पनि सो नाला डेढ सय मिटर भत्किएको बताउनुहुदै अहिले पनि भत्किएबाट सो नालामा कमसल सामान उपयोग गरिएको दावी गनर्ुभयो । यस अघि भत्किएको सो नाला यस अघि नै पुन: जोडि सकिएको छ । अहिले रेडत्रmस नजिकै सडकको पश्चिमपट्टी करिब पचास मिटरको पक्की नाला भत्किएको हो । जलेश्वरको दुर्गाचोकदेखि खैराचोक सम्म निर्माण्ा हुन लागेको सो नालाको कुल लम्बार्इ सात सय मिटर रहेको छ । नाला निर्माण्ा उपभोक्ता समितिका अध्यक्ष्ा प्रेमचन्द्र साहले त्यसमा कमसल सामानको प्रयोग नभएको जानकारी दिनुहुदै लगातारको पानीले गर्दा माटो भत्केपछि सो नाला पनि भत्केको जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment