विवाहको स्वरूप फेरिँदै, अविवाहितको संख्या बढ्दै

काठमाडौं : २०१८ सालमा विवाह नगर्ने पुरुषको संख्या २८ प्रतिशत थियो । तर, ०७८ मा ३८ प्रतिशत पुगेको छ । राष्ट्रिय जनगणनाको हालै सार्वजनिक गरिएको तथ्यांकअनुसार ६ दशकमा विवाह नगरी एक्लै बस्ने पुरुषको संख्या १० प्रतिशतले बढेको छ ।








.jpg)
