चोक-चोकमा हिँड्दै सर्वसाधारणसँग हात मिलाए मोदीले सडक सफा गरिए पनि भत्केको खाल्डोमा उपस्थित २०७१ साउन १८ गते १६:३४ मा प्रकाशित 1027 22 0 modi-inktm-sadak-1 १८ साउन, काठमाण्डौ । मान्छेको मन जित्न के गर्नुपर्छ ? सायद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे कसैले सिकाउनु नपर्ला । आफ्नो दुई दिने नेपाल भ्रमणको पहिलो दिन उनले नेपाली सर्वसाधारणको मन जित्न नयाँ-नयाँ शैली प्रयोग गरे । नेपाल सरकारले मोदी आउने बाटो रातारात सफा पारेको थियो, तर मोदी गाडीबाट ओर्लिएर खाल्डो भएका ठाउँमा पुगे । सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइरालासँग सम्झौतामा हस्ताक्षर गरी संसदलाई सम्बोधन गर्न नयाँ बानेश्वर जाने क्रममा उनले नयाँ बानेश्वर चोकमा गाडीबाट ओर्लेर सडकछेऊ लामवद्ध सर्वसाधारणसँग हात मिलाएका थिए । त्यहाँ उनले करिव दुई मिनेट पैदल हिँडेर मुस्कुराउँदै, हात मिलाउँदै अघि बढे । मोदीले सडकमा सर्वसाधारणसँग हात मिलाइरहेको बेला उता सभामुख सुवाषचन्द्र नेम्वाङ पानी भिज्दै मोदीको स्वागतका लागि उभिइरहेका थिए । modi-in-sadan-ktm 2 नयाँ बानेश्वरमा सर्वसाधारणसँग हात मिलाउँदै मोदी । तस्वीरः भारतीय बिदेश मन्त्रालय यो क्रम यतिमै रोकिएन । संसदमा सबै सभासद्लाई मन्त्रमुग्ध पार्ने भाषण गरेपछि हायात होटल फर्किनेक्रममा चावहिल चोकमा फेरि उनको सवारी रोकियो । त्यहाँ पनि उनले उही पुरानै शैलीमा हात हल्लाए, नजिक गएर सर्वसाधारणसँग हात मिलाए । करिव दुई मिनेट सडकमा बिताएपछि मोदी बौद्धमा रहेको होटलतर्फ अघि बढे । चावहिलमा सर्वसाधारणसँग मोदी । चावहिलमा सर्वसाधारणसँग मोदी । नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी केशरबहादुर भण्डारी भने भीभीआईपीहरुका यस्ता हर्कत नियोजित र योजनावद्ध हुने बताउँछन् । केही वर्ष पहिले बेलायती प्रधानमन्त्री भारत भ्रमणममा पुगेका बेला सडकछेऊमा रहेको छाप्रोमा रोकिएर पावभाजी खाएको दृष्टान्त पेश गर्दै उनले भने-’बाहिर हेर्दा उनीहरुको चाहानामा अचानक भएजस्तो देखिएपछि हप्तौंदेखि यसको योजना बनाइएको हुन्छ ।’ - See more at: http://www.onlinekhabar.com/2014/08/175814/#sthash.WmFo2HY5.dpuf

१८ साउन, काठमाण्डौ । मान्छेको मन जित्न के गर्नुपर्छ ? सायद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे कसैले सिकाउनु नपर्ला ।

१८ साउन, काठमाण्डौ । मान्छेको मन जित्न के गर्नुपर्छ ? सायद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे कसैले सिकाउनु नपर्ला ।
चोक-चोकमा हिँड्दै सर्वसाधारणसँग हात मिलाए मोदीले
सडक सफा गरिए पनि भत्केको खाल्डोमा उपस्थित
१८ साउन, काठमाण्डौ । मान्छेको मन जित्न के गर्नुपर्छ ? सायद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे कसैले सिकाउनु नपर्ला ।
आफ्नो दुई दिने नेपाल भ्रमणको पहिलो दिन
उनले नेपाली सर्वसाधारणको मन जित्न नयाँ-नयाँ शैली प्रयोग गरे । नेपाल
सरकारले मोदी आउने बाटो रातारात सफा पारेको थियो, तर मोदी गाडीबाट ओर्लिएर
खाल्डो भएका ठाउँमा पुगे ।
सिंहदरबारमा प्रधानमन्त्री सुशील
कोइरालासँग सम्झौतामा हस्ताक्षर गरी संसदलाई सम्बोधन गर्न नयाँ बानेश्वर
जाने क्रममा उनले नयाँ बानेश्वर चोकमा गाडीबाट ओर्लेर सडकछेऊ लामवद्ध
सर्वसाधारणसँग हात मिलाएका थिए । त्यहाँ उनले करिव दुई मिनेट पैदल हिँडेर
मुस्कुराउँदै, हात मिलाउँदै अघि बढे ।
मोदीले सडकमा सर्वसाधारणसँग हात मिलाइरहेको बेला उता सभामुख सुवाषचन्द्र नेम्वाङ पानी भिज्दै मोदीको स्वागतका लागि उभिइरहेका थिए ।
यो क्रम यतिमै रोकिएन । संसदमा सबै
सभासद्लाई मन्त्रमुग्ध पार्ने भाषण गरेपछि हायात होटल फर्किनेक्रममा चावहिल
चोकमा फेरि उनको सवारी रोकियो ।
त्यहाँ पनि उनले उही पुरानै शैलीमा हात
हल्लाए, नजिक गएर सर्वसाधारणसँग हात मिलाए । करिव दुई मिनेट सडकमा बिताएपछि
मोदी बौद्धमा रहेको होटलतर्फ अघि बढे ।
नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी
केशरबहादुर भण्डारी भने भीभीआईपीहरुका यस्ता हर्कत नियोजित र योजनावद्ध
हुने बताउँछन् । केही वर्ष पहिले बेलायती प्रधानमन्त्री भारत भ्रमणममा
पुगेका बेला सडकछेऊमा रहेको छाप्रोमा रोकिएर पावभाजी खाएको दृष्टान्त पेश
गर्दै उनले भने-’बाहिर हेर्दा उनीहरुको चाहानामा अचानक भएजस्तो देखिएपछि
हप्तौंदेखि यसको योजना बनाइएको हुन्छ ।’
- See more at: http://www.onlinekhabar.com/2014/08/175814/#sthash.WmFo2HY5.dpufचोक-चोकमा हिँड्दै सर्वसाधारणसँग हात मिलाए मोदीले

- See more at: http://www.onlinekhabar.com/2014/08/175814/#sthash.WmFo2HY5.dpuf