पहिलो सातामा ‘किक’को कमाई १६० करोड, तोडियो साहरुखको रेकर्ड


पहिलो सातामा ‘किक’को कमाई १६० करोड, तोडियो साहरुखको रेकर्ड
२०७१ साउन १६ गते १२:३३ मा प्रकाशित  2374  4  0  salman-khan वुधबार र बिहिबार राम्रो कमाई गर्दै बलिउड दबंग खान सलमानको चलचित्र ‘किक’ले नयाँ रेकर्ड बनाएको छ । चलचित्रले ‘धुम ३’ले पहिलो सातामा बनाएको १८९ करोडको रेकर्डलाई भने यो चलचित्रले ब्रेक गर्न सकेन ।  तर साहरुख खानको चलचत्रि ‘चेन्नई एक्सप्रेस’ले पहिलो सातामा बनाएको १५७ करोडको रेकर्ड भने सलमानले तोडेका छन् । चलचित्रले एक सातामा करिब ४४ सय पर्दाबाट १६० करोडको व्यापार गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । साहरुखको गतबर्ष ईदमा प्रदर्शनमा आएको ‘चेन्नई एक्सप्रेस’ले ३६ सय पर्दाबाट १५७ करोड कमाएको थियो ।  दोश्रो सातामा कुनै पनि सिनेमा नभएकाले पनि ‘किक’ले सजिलै २ सय करोडको आँकडा पार गर्ने पक्का छ । बलिउडमा सलमान खानले अभिनय गरेको कुनै पनि सिनेमाले आजसम्म एक सातामा १६० करोड कमाएको थिएन । - See more at: http://www.onlinekhabar.com/2014/08/175189/#sthash.Bo6eAehF.dpuf

पहिलो सातामा ‘किक’को कमाई १६० करोड, तोडियो साहरुखको रेकर्ड

२०७१ साउन १६ गते १२:३३ मा प्रकाशित
 2374  4
 0
salman-khan
वुधबार र बिहिबार राम्रो कमाई गर्दै बलिउड दबंग खान सलमानको चलचित्र ‘किक’ले नयाँ रेकर्ड बनाएको छ । चलचित्रले ‘धुम ३’ले पहिलो सातामा बनाएको १८९ करोडको रेकर्डलाई भने यो चलचित्रले ब्रेक गर्न सकेन ।
तर साहरुख खानको चलचत्रि ‘चेन्नई एक्सप्रेस’ले पहिलो सातामा बनाएको १५७ करोडको रेकर्ड भने सलमानले तोडेका छन् । चलचित्रले एक सातामा करिब ४४ सय पर्दाबाट १६० करोडको व्यापार गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । साहरुखको गतबर्ष ईदमा प्रदर्शनमा आएको ‘चेन्नई एक्सप्रेस’ले ३६ सय पर्दाबाट १५७ करोड कमाएको थियो ।
दोश्रो सातामा कुनै पनि सिनेमा नभएकाले पनि ‘किक’ले सजिलै २ सय करोडको आँकडा पार गर्ने पक्का छ । बलिउडमा सलमान खानले अभिनय गरेको कुनै पनि सिनेमाले आजसम्म एक सातामा १६० करोड कमाएको थिएन ।
- See more at: http://www.onlinekhabar.com/2014/08/175189/#sthash.Bo6eAehF.dpuf