मोदीको अगाडि नेपालकै बेइज्जत गरे सुशीलले



 मोदीको अगाडि नेपालकै बेइज्जत गरे सुशीलले
 6189   89   0    काठमाण्डु, १८ साउन–
प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  modi 1मोदी आउँदा बिहान १० बजेर ५० मिनेट गएको थियो । कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए । कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए ।  उनले मोदीलाई पुष्पगुच्छाले स्वागत गरे । पुष्प गुच्छाको टुप्पो मोदीतिर फर्काउनुपर्नेमा आफैंतिर फर्काए । मोदीलाई दिनुपर्ने पुष्पगुच्छा निकैबेर आफ्नै हातमा राखिरहे ।  मोदी आफूतिर पुष्पगुच्छा तान्न खोज्थे तर कोइरालाले छाड्दै छाडेनन् । केहीबेर यो क्रम चलेपछि मोदी आफैंले तानेर सहयोगीलाई पुष्पगुच्छा दिए ।  मिनेन्द्रले ताने सुशीलको कोट त्यसलगत्तै तस्वीर खिच्न गएका पत्रकारले मोदी र उनको फोटो खिच्न चाहे, तर कोइरालाले पिठ्युँ क्यामेरातिर फर्काइदिए । मोदीले नै पत्रकारले minendra 4फोटो खिच्न लागेको संकेत गरे तर, कोइरालाले कुरा बुझेनन् ।  सँगै रहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाले पछाडिबाट कोटमा समातेर तानेपछि मात्र कोइराला फिस्स हाँसेर क्यामेरातिर फर्किए । यो सबै हेरिरहेका मोदी पनि हाँसिरहेका थिए ।  त्यसलगत्तै मोदीको स्वागतका लागि अघि सरे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ । मोदीले नेम्वाङतिर र नेम्वाङले मोदीतिर हात लम्काए ।  तर बीचमा उभिए कोइराला र उनीहरुले हात मिलाउन पाएन । फेरि रिजाले ताने । अनिमात्र मोदी र नेम्वाङले हात मिलाउन पाए । कोइरालाको यस्तो गतिविधि कैद गरेका भारतीय टिभी च्यानलहरुले पटकपटक उक्त दृश्य आफ्नो स्क्रिनमा देखाइरहेका छन् ।   मोदीले हात उठाए सुशील चुपचाप उभिए  कुरा त्यतिमा मात्र सीमित रहेन । मोदीको सम्मानमा नेपाली सेनाले १९ तोपको सलामी दियो । त्यस क्रममा पहिला भारतीय र पछि नेपालको 2राष्ट्रिय धुन बजाइएको थियो ।  मोदीले दुवै धुन बजाइएका बेला दाहिने हात उठाएर सलामी ग्रहण गरेका थिए । तर कोइराला चुपचाप मोदीको छेउमा उभिरहे । सलामी ग्रहण गरेनन् । - See more at: http://kathmandutoday.com/2014/08/49868.html#sthash.8gYBAXyi.dpuf

मोदीको अगाडि नेपालकै बेइज्जत गरे सुशीलले


6189
89
0
काठमाण्डु, १८ साउन– प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको
modi 1मोदी आउँदा बिहान १० बजेर ५० मिनेट गएको थियो ।
कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए । कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए ।
उनले मोदीलाई पुष्पगुच्छाले स्वागत गरे । पुष्प गुच्छाको टुप्पो मोदीतिर फर्काउनुपर्नेमा आफैंतिर फर्काए । मोदीलाई दिनुपर्ने पुष्पगुच्छा निकैबेर आफ्नै हातमा राखिरहे ।
मोदी आफूतिर पुष्पगुच्छा तान्न खोज्थे तर कोइरालाले छाड्दै छाडेनन् । केहीबेर यो क्रम चलेपछि मोदी आफैंले तानेर सहयोगीलाई पुष्पगुच्छा दिए ।
मिनेन्द्रले ताने सुशीलको कोट
त्यसलगत्तै तस्वीर खिच्न गएका पत्रकारले मोदी र उनको फोटो खिच्न चाहे, तर कोइरालाले पिठ्युँ क्यामेरातिर फर्काइदिए । मोदीले नै पत्रकारले minendra 4फोटो खिच्न लागेको संकेत गरे तर, कोइरालाले कुरा बुझेनन् ।
सँगै रहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाले पछाडिबाट कोटमा समातेर तानेपछि मात्र कोइराला फिस्स हाँसेर क्यामेरातिर फर्किए । यो सबै हेरिरहेका मोदी पनि हाँसिरहेका थिए ।
त्यसलगत्तै मोदीको स्वागतका लागि अघि सरे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ । मोदीले नेम्वाङतिर र नेम्वाङले मोदीतिर हात लम्काए ।
तर बीचमा उभिए कोइराला र उनीहरुले हात मिलाउन पाएन । फेरि रिजाले ताने । अनिमात्र मोदी र नेम्वाङले हात मिलाउन पाए ।
कोइरालाको यस्तो गतिविधि कैद गरेका भारतीय टिभी च्यानलहरुले पटकपटक उक्त दृश्य आफ्नो स्क्रिनमा देखाइरहेका छन् ।
 मोदीले हात उठाए सुशील चुपचाप उभिए
कुरा त्यतिमा मात्र सीमित रहेन । मोदीको सम्मानमा नेपाली सेनाले १९ तोपको सलामी दियो । त्यस क्रममा पहिला भारतीय र पछि नेपालको 2राष्ट्रिय धुन बजाइएको थियो ।
मोदीले दुवै धुन बजाइएका बेला दाहिने हात उठाएर सलामी ग्रहण गरेका थिए । तर कोइराला चुपचाप मोदीको छेउमा उभिरहे । सलामी ग्रहण गरेनन् ।
- See more at: http://kathmandutoday.com/2014/08/49868.html#sthash.8gYBAXyi.dpuf