स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
महोत्तरी समाचारदाता
महोत्तरी, भदौ १९ गते । महोत्तरी जिल्लाको औरही नगरपालिकामा गरिएको एक दिने क्षयरोग स्क्रिनिँगमा २७ जनामा क्षयरोग देखिएको छ ।
औरही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रभुषण ठाकुरले राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत एआई एक्सरे विधिबाट सक्रिय क्षयरोग खोजपडताल शिविर चलाउँदा त्यत्तिको संख्यामा क्षयरोगी भेटिएको वताउनुभयो ।
भूमिका उपाध्याय,
जलेश्वर (महोत्तरी), १७ भदौ ।
मधेशमा सामुदायिक विद्यालयको पठनपाठन भन्नासाथ जोसुकैले नाक खुम्च्याउँछन् । हुनपनि चरम बेथिति र बेवास्थाले गाँजेर सामुदायिक विद्यालय राजनीतिक अखाडावाजीका थलो बनेका देखिदो छ । भन्छन् नि, हिलोमै कमल फुल्छ, यस्तै बेथितिका बीच महोत्तरीको जलेश्वर–११ पिगौनास्थित जनता माध्यमिक विद्यालय भने सकारात्मक सन्देश दिने प्रयत्नमा छ ।
महोत्तरी, भदौ १७ गते । भारतीय महावाणिज्य दुतावास विरगञ्जका प्रमुख देवी सहायक मिनाले एउटा छोरी पढाउनुको अर्थ पुरै परिवारलाई शिक्षित बनाउने रहेकोले छोरीलाई शिक्षित बनाउन आग्रह गर्नुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको सबभन्दा पुरानो विद्यालय लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय (ल.च.मु.मा.वि) मा आयोजित एक कार्यक्रममा मन्तव्य राख्नुहुदै महावाणिज्य दुत मिनाले अभिभावकहरुले अनिवार्य रुपमा छोरीहरुलाई शिक्षा दिलाउन तथा छोरीलाई आफ्नो पुरै ध्यान शिक्षामा केन्द्रीत गर्न आग्रह समेत गर्नुभयो ।
दिदीबहिनी विशेष
विजेता चौधरी
मलाई धेरैले सोध्नुहुन्छ तपाईंहरूमा पनि तिज हुन्छ रु अर्थात् मिथिलामा पनि तिज मनाइन्छ, मिथिलानीहरू पनि तिज व्रत लिनुहुन्छ रु लिनुहुन्छ १ तिजमा शिव–पार्वतीको पूजा गरिन्छ र अटल सौभाग्य तथा आरोग्यको कामनासहित व्रत बसिन्छ । खासमा सनातनी हिन्दुहरू जुनसुकै समुदाय, क्षेत्र र भूगोलमा भए पनि प्रायः पर्व–त्योहारमा समानता पाइन्छ ।
महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)
महोत्तरी, भदौ ४ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरको सेवा, सुधार गर्न स्थानीयबासीहरुले मुख्यमन्त्रीलाई गुहारेका छन् ।
जलेश्वर उद्योग वाणिज्य संघको अगुवाईमा वडाध्यक्षसहितका युवाहरुको एक सम्मिलित टोली मुख्यमन्त्री कहाँ पुगेर अस्पताल सुधारको लागि चार वुँदे माँग समेत पेश गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

नागेन्द्रकुमार कर्ण
महोत्तरी, साउन २६ गते । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको खेश्राहामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोनमा गाउँपालिका-४, खेश्राहा बस्ने वर्ष ६५ को मोकदम राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।