छिमेकीको घरमा आगो लाग्दा आफ्नो पनि सुरक्ष्ाित रहँदैन suga

छिमेकीको घरमा आगो लाग्दा आफ्नो पनि सुरक्ष्ाित रहँदैन
नागेन्द्रकुमार कर्ण्
महोत्तरी
नya संविधान निर्माण्ा गनर्े समयावधि अब तीन महिना मात्र बाँकी छ । अहिले एक एक पलको, एक एक घडीको समय हाम्रो लागि खेर फाल्ने नभर्इ महत्वपूर्ण्ा रहेको छ । तर आ(आफ्नै रडाको, आ(आफ्नै दलहरुको आन्तरिक कारण्ा र सत्ता लिप्साको कारण्ा अहिले ति घडी, पलहरु त्यसै बेकारमा वितिरहेको छ । कसैलार्इ पनि (सभासद लगायत संविधानका मस्यौदा बनाउने सम्मलार्इ) एक छिन पुmर्सद नहुनुपनर्े अहिलेको समयमा उनीहरु वेसुरको गीत गुनगुनाउन मस्त छन्‍ । शान्ति प्रत्रिmया, सेना समायोजन र संविधान निर्माण्ा गनर्ुपनर्े अहिलेको समयमा उनीहरु सरकार बनाउनमैं व्यस्त छन्‍ । सात महिना सम्म सरकार बनाउनमै अल्भmेका हाम्रा राजनीतिकदलहरु पुन: कहिले सम्म सरकार बनाउनमै व्यस्त रहला त्यो त गर्भमै रहेको छ । तर पनि सहमतिमा नआए सम्म समस्या नसुल्भिmने पक्कापक्की छ । संविधान निर्माण्ाको समय जति नजिकिदै जान्छ त्यत्त िनै संविधान बन्ला कि नबन्ला ? नबने त्यस पछिको अनिश्चितता तथा अन्यौलताले के हुने हो ? लगायतका प्रश्नहरुको उत्तर अहिले सम्म नेपाली जनताले पाउन सकेका छैनन्‍ । प्राय: निश्चित कुरा के छ भने नेपाली राजनीतिकदलले विवादित रहेका मुद्दाहरुमा सहमति गरेर संविधान निर्माण्ामा लागे पनि संविधान निर्माण्ाको कार्यतालिकानुसार त्यो संभव भने छैन्‍ । तर पनि उनीहरुले सहमति गरे भने अवश्य नै संविधान निर्माण्ा हुन्छ भन्ने कुरामा शंका गनर्े ठाउँ भने छैन्‍ तर त्यो एकादेशका कथा जस्तै हुन लागेको छ । सात दर्जन भन्दा बढी महत्वपुर्ण्ा विष्ायहरुको अहिले सम्म छिनोफानो हुन सकेको छैन्‍ । ति विष्ायहरुको छिनोफानो नभए सम्म संविधान निर्माण्ा गर्नु भनेको खोस्टे कागज नै सिद्ध हुने छ र नेपाली जनतालार्इ त्यो कदापी स्विकार्य भने हुँदैन्‍ । नेपाली जनताले संविधान निर्माण्ाकै लागि दुर्इ वर्ष्ा र थप एक वर्ष्ा थपेका कुरा कसैले विर्सन सकेको छ्रैन्‍ । अहिले सम्म त्यही म्यान्डेडमा देश हिडिरहेको छ तर नेपालका राजनीतिकदलका नेताहरु त्यो कुरा विर्सि आफ्नै स्वार्थ र सत्ता लिप्सामा लागेका छन्‍ । माघ महिनाको चिसो सिरेटो र चिसो बतास संगै सात महिनाको लामो सरकारविहिनताबाट देश अन्तत: मुत्तmि पायो । यसले जनतामा केही मात्रामा भए पनि चिसोलार्इ विर्सने मौंका पनि मिल्यो । जनताले पनि अब सेना समायोजन, शान्ति प्रत्रिmया तथा संविधान निर्माण्ा हुन्छ भन्ने आशा लिएको थियो तर एकाएक एमाओवादी र एमालेबीच भएको साँत वुँदे समभmौता बाहिर आए पछि जनताको सबै चाहना, सपना, इच्छा आँकाक्ष्ााहरु धुलोपिठो भयो । भmलनाथ खनालको सरकार पनि अन्तत: जुन जोगी आए पनि कानै चिरेका सावित भएका छन्‍ । अहिले एमाले मात्रै होइन माओवादी लगायत अन्य पार्टीहरुमा समेत साँत वुँदे सम्भmौताकै कारण्ा सहमती हुन सकिरहेको छैन्‍ । खासगरी वामएकता तथा वामधु्रविकरण्ाको रुपमा देखिएको आलोपालो सरकार चलाउने लगायतका कुराहरुले प्रतिपक्ष्ामा बस्ने निर्ण्ाय गरिसकेका नेपाली काँग्रेस पनि अचम्भित भएको छ । काँग्रेसले जबसम्म ति साँत बुँदे सम्भmौता रद्द हुँदैन्‍ तब सम्म सहमती हुन नसक्ने भन्दै आएको छ । यसै विष्ायमा नेकामा आन्तरिक विवाद समेत देखिएको छ । नेकाको गतसाता बसेको केन्द्रीय बैठकले सो सम्भmौतालार्इ वामधु्रविकरण्ाको संज्ञा दिदै यसको भत्र्सना गरेका थिए तर नेकाकै नरहरी आचार्य लगायतका नेताले साँत बुँदे सहमति विशुद्ध सत्ताका लागि गरिएको धु्रविकरण्ा मात्रै भएको वताएको छ । यसले नेकामा समेत विवाद निम्त्याएको छ । यता एमालेको बैठकले समेत यसलार्इ परिमार्जन गरी लैजानुपनर्े वताए पनि एमाओवादीका अध्यक्ष्ा प्रचण्डले साँत बुँदे सहमतिलार्इ परिमार्जन गरी मान्नुपनर्े कुनै आधार नहुने वताएका छन्‍ । प्रचण्डले त सरकार पनि गिराउने धुर्कि समेत दिइसक्नुभएको छ । अहिले देशका राजनीतिकदलहरु संविधान निर्माण्ा, शान्ति प्रत्रिmयालार्इ निष्कर्ष्ामा पुर्‍याउनुपनर्े र सेना समायोजन गनर्ुपनर्े समयमा यसरी सात बुँदे सहमतिमै अलमलिएको छ । एउटा सत्यके छ भने अहिलेको अवस्थामा नेपालले कुनै पनि किसिमको धु्रविकरण्ा थेग्न सक्ने अवस्थामा छैन । नेपालमा सत्ता लिप्साको कारण्ाले मात्रै होस अथवा आफ्नो स्वार्थ, सपना, इच्छा पुरा गर्न मात्रै ध्रुविकरण्ाको नाउँमा नेपाली जनतालार्इ वेवकुफ बनाउने कार्य गरिदै आएको छ । त्यही अवस्था अहिले पनि देखिएको छ । जसले गर्दा सरकार पनि निर्माण्ा हुन सक्ने देखिदैन अन्य काम त परको कुरा हो । अहिले सम्म खनालको नेत ृत्वमा रहेको मन्त्री मण्डलले कामकाजको बाँडफाँड समेत गर्न सकेको छैन्‍ । 'ढीठकर कनियाँके भैसुर लोकनिया' मैथिली भाष्ााको यो कहवि अहिले नेपाली राजनीतिकव ृत्तमा ठिक्कसँग मेल खाएको छ । कहिले पनि नचिताएको खनालले अन्तत: प्रधानमन्त्रीको कुर्सी पाएका छन्‍ । त्यो पनि एमाओवादीका अध्यक्ष्ा तथा प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको सहमतिमा । अहिले खनाल सरकारको आयु पनि प्रचण्डकै हातमा छ भन्नुमा कुनै अत्युत्तmि वा शंका गनर्ुपनर्े ठाउँ छैन । प्रचण्डले सरकारलार्इ समर्थन गनर्े जति मन्त्र जपे पनि आफै पुरोहित भइस्ाकेका एमालेले भने त्यो कुरा पत्याउने ठाउँ भने देखदैन । अहिले सरकार बनाउने र गिराउने खेलमा लाग्नु भन्दा पनि समयलार्इ ख्यालगदर्े नेपाली राजनीतिकदलहरुले हिड्‍ने हो भने नेपाली जनताले दिएको म्यान्डेड पुरा हुने विश्वास गर्न सकिन्छ ।यति खेर मध्यपूर्वका देशहरुमा सरकार विरुद्धको अभियानहरुले तहल्का मच्चाएको छ । कतिपय राष्ट्रप्रमुखहरुलार्इ त्यहाँका जनताले अपदस्त गरी देशबाट पाखा लगाइसकेका छन्‍ भने कतिपय देशमा आन्दोलन चरमोत्कर्ष्ामा रहेको छ । टयुनिसियाको राष्ट्रपति जिने अल अविदिन बेन अलिको २३ वर्ष्ो शासनकाललार्इ त्यहाँका जनताले उखाली उनलार्इ साउदी अरब भगाइसकेका छने भने इजिप्टमा पनि ३० वर्ष्ा शासन गरेका राष्ट्रपति होस्नी मुवारकलार्इ समेत त्यहाँका जनताले अपदस्थ गरी देशको डाँडो कटाइसकेका छन्‍ । त्यसैगरी लिवियामा पनि राष्ट्रपति मुअम्मर गद्दाफीको चार दशक लामो शाष्ाण्ा अवधि पनि अहिले वालुवामा बनाएको घर जस्तै रहेको छ । त्यहाँको आन्दोलन अहिले चरमोत्कर्ष्ामा रहेको कारण्ा उनको सत्ता पनि कुनबेला ढल्ने हो भन्न कठिन छ । त्यसैगरी वहराइन, यमन, इरान लगायत हाम्रै छिमेकी देश चिनमा समेत सरकार विरोधी आन्दोलनहरु विस्तारै विस्तारै सल्कि रहेको छ । कुन बेला यसले पनि ठुलो रुप लिने हो भन्न सकिदैंन । व्याप्त भ्रष्टाचार, मुल्यव ृद्धि, वेरोजगार, अभाव, राजनीतिकदलहरु प्रतिको वित ृष्ण्ाा तथा निराशाका कारण्ा युवाहरुले आ(आफ्नो देशमा आन्दोलन चर्काएका हुन्‍ । नेपालमा पनि अहिले यी समस्याहरुले ठुलो रुप लिएको देखिएको छ । नेपाली युवाहरुले संविधान निर्माण्ाको यो घडीमा वास्तवमा आन्दोलन गनर्ुको आैचित्यता नभए पनि संविधान निर्माण्ाको लागी दवाव भने स ृजना गनर्ुपनर्े अवस्था देखिएको छ । अहिले युवाहरु सडकमा नआइ सकेको अवस्थामा नेपाली राजनीतिकदलहरुले गम्भीर भएर सोच्नु अति आवश्यक छ । छिमेकीको घरमा आगो लागेपछि आफ्नो घर पनि सुरक्ष्ाित हुँदैन भन्ने भावनालार्इ बुभmेर नेताहरुले सुभmवुभmका काम गनर्े हो भने संविधान निर्माण्ा, सेना समायोजन तथा शान्ति प्रत्रिmया निष्कर्ष्ामा पुग्छ भन्नेमा शंका गनर्ुपनर्े ठाउँ नै रहदैन । भगवानले नेताहरुमा सदवुद्धि दिउन ।