sugabhawanipatti क ृष्ण्ााष्टमी, नाटक र बार्इ


क ृष्ण्ााष्टमी, नाटक र बार्इ
नागेन्द्रकुमार कर्ण्
ामहोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरदेखि करिब २ किमी पुर्वमा सुगाभवानीपट्टी गाउँ विकास समिति अवस्थित छ । गाविसमध्ये जिल्ला भित्र शिक्ष्ाितको रुपमा चिनिएको यस गाउँमा करिब ६ दशक भन्दा बढी समयदेखि क ृष्ण्ााष्टमी उत्सव हुँदै आएको छ । पहिला पहिला यो गाउँका महिला, पुरुष्ा, युवा, युवतीहरु क ृष्ण्ााष्टमी हेर्न खैरा गाउँ जाने गरेका थिए । यो देखेर गाउँका वुज्रुगहरुले गाउँको चेलीहरु अरु गाउँमा नाँच वा मनोरञ्जन हेर्न जान न परोस भन्ने उद्देश्यले यस प्रर्वोत्सवको शुरुआत गरेको पाइन्छ । सर्वप्रथम गाउँको पश्चिमपट्टी रहेको ननगोला भन्ने स्थलमा यसको शुभारम्भ गरिेएको थियो । पछि गाउँमै रहेको शुकदेव विद्यालयको प्राँगण्ामा समारोहलार्इ सारियो । अहिले त्यही स्कुलको प्राङ्गनमा हुँदै आएको छ । यहाँको क ृष्ण्ााष्टमी चौगामामै (चारै तिरको गाउँहरुमा) प्रसिद्ध रहेको छ, जहाँ उल्लेख्य संख्याको भिड हुने गरेको छ । गाउँमा युवाहरुåारा मञ्चन गरिने नाटक र मनोरञ्जनको लागि ल्याइने गरेको बार्इको न ृत्यले भिड हुने गरेको पाइन्छ । यहाँका युवाहरुåारा खेलिने नाटकमा जिवन्त अभिनय हुने गरेको कारण्ा यहाँ नाटकै हेर्नका लागी समेत भिड हुने गरेको छ । क ृष्ण्ााष्टमीमा 'क ृष्ण्ा जन्म' भन्ने नाटकले त सबैमा गहिरो छाप नै छोडेको छ । यहाँको स्टेजमा नचाइने बार्इको प्रसंगले बेला कुबेला गाउँमा मात्रै नभर्इ बाहिर पनि विद्धान र प्रबुद्धहरु बिच छलफल, चकाचर्की समेत हुने गरेको छ । कतिपय विद्धानहरुले आमावुवा, भाइबहिनी, काका भतिजा, लगायतका अन्यान्य परिवारजनका साथ त्यस्तो न ृत्य हेनर्ु गलत हो भनिरहेका छन्‍ भने कतिले यसको खण्डन पनि गरेको पाइन्छ । कतिपयले यसलार्इ नकारात्मक रुपमा लिएको पाइन्छ भने कतिपयले यसलार्इ नराम्रो मान्न कदापि तयार छैनन्‍ । यो लेखको मुल प्रसंग पनि यसैमा छ । बार्इ नचाइनु कतिको उपयुत्तm छ, कतिको अनुपयुत्तm छ भन्ने कुराको बहस होस्‍ र सबैले आ(आफ्नो तर्क राख्ाुन भन्ने उद्देश्यले यो लेख तयार गरिएको हो । एउटा कुरा के छ भने सुगाको स्टेजमा नचाइने बार्इको कारण्ा हल्कापुmल्का बाहेक अहिले सम्म कुनै त्यस्तो अभद्र, अश्लिल, मर्यादा विपरित, उच्छ ृङ्गल कि्रयाक्लाप भएको पाइएको छैन्‍ । मैले यहाँ बार्इलार्इ नै नचाइनुपर्छ भन्ने कुरामा जोड दिएको होइन तर यसलार्इ वहसको विष्ाय बनाइनु पनर्े र यस भित्रका केही तथ्यलार्इ आैल्याउने कोशिश गरेको छु ।बार्इको अर्थ नेपाली शब्दकोष्ामा देखिदैन्‍ । भारतको महाराष्ट्र तफ बार्इजी सम्मानजनक शव्द हो । यहाँको सन्दर्भमा उनीहरु कलाकार हुन्‍ भन्ने कुरामा शंका पनि छैन्‍ । शब्दकोष्ाले कलाकारको परिभाष्ाा यसरी दिएको पाइन्छ, 'कुनै कलाको ज्ञाता, वास्तु, मूर्ति, चित्र, संगीत आदि कलाक ृतिको निर्माण्ा गनर्े, कलापूर्ण्ा काम गनर्े, वा कलात्मक सीप देखाउने व्यत्तmि, साहित्यकार, संगीतकार, मूर्तिकार, शिल्पकार, न ृत्यकार, अभिनेता' । यसरी उनीहरुलार्इ कलाकार भन्न सकिन्छ तर बार्इलार्इ यताका मानिसहरुले नकारात्मक अर्थमा लिएको भेटिन्छ अर्थात उनीहरु अश्लिल, कटाक्ष्ा हाउभावका साथ न ृत्य गनर्ेको रुपमा लिएको पाइन्छ । .... स्टेजमा पनि बार्इले यस्तै नै न ृत्य, गीत नगाउने गरेको त भन्दिन्‍ तर सामाजिक परम्परालार्इ ख्याल गरेकै हुन्छ । आधुनिक रुपमा अहिलेका युवापुस्ताले रुचाएको आकर्ेस्ट्रा र थिएटर जस्ता कुराबाट यो धेरै हद सम्म टाढा रहेको चाही भन्न मिल्छ । मिथिलामा प्रचलित छोकरवाजी नाचको रुपमा यसलार्इ लिने गरिए कुनै अत्युत्तmि हुदैन भन्ने मलार्इ लाग्छ । यद्यपि छोकरवाजी र यसमा थुप्रै भिन्नता रहे पनि एउटा उदाहरण्ाको रुपमा तुलना गर्दा छोकरवाजी न ृत्यमा पुरुष्ा नै महिलाको रुपमा न ृत्य गरेको पाइन्छ भने यहाँ महिलाकै उपस्थिती हुन्छ । छोकरवाजी न ृत्युमा पनि हाउभाउले अश्लिल न ृत्य गरिरहेको भेटिन्छ । सुगामा बार्इको न ृत्य अहिले सम्म चलिरहेकै किन हो त ? यसका थुप्रै कारण्ाहरु हुन सक्लान..। तर करिब विगत सात शताव्दी देखि यो गाउँमा क ृष्ण्ााष्टमी हुँदैआएको छ भने करिब त्यत्तकिै समयदेखि बार्इको उपस्थिती हुने गरेको छ । यहाँ बार्इलार्इ खोंइछ दिएर पठाइने चलन रहेको छ । जानेबेलामा उनीहरुलार्इ चावल, दुबो र केही नगद लगायतका अन्य सामग्रीहरु उनले लगाएको फरियामा बाँधेर दिइ पठाइन्छ । छोरी र बुहारी ससुराली र मार्इत जाँदा यस्तो गरिने चलन छ । त्यसलार्इ खोंइछ भनेर नामाकरण्ा गनर्े गरिएको पाइन्छ । उनीहरुलार्इ किन खोंइछ दिएर पठाइने चलन चलाइयो भन्ने कुरा वहसको विष्ाय हुन सक्दछ । कतिपयको खोंइछ दिएर पठाउँदा बार्इ यो गाउँकीे चेली अथवा वुहारी हुन्‍ भनेर गिज्याउने मनशाय पनि होला र बिचार पनि आउला तर त्यस्तो मनशाय र बिचार सामन्तीसोंच अथवा..... सोच बाहेक केही पनि होइन । हामीले यस भित्रका निहित स्वार्थ वा सोचलार्इ केलाउने हो भने प्रष्ट हुन्छ । खोंइछ दिनुको अर्थ छोरी वा वुहारी बनाएर सम्मान गरिएको यसको भावार्थ पक्कै होइन । यो त कलाको सम्मान, कलाकारको सम्मान, कलाकारिताको विकास सबैले गरुन भन्ने भित्री इच्छा रहेको छ । यति मात्रै होइन यो भित्र अरु गहन सन्देशहरु पनि लुकेको छ । जस्तो अरुको चेलीबेटी, अरुको वुहारी, अरुको नातागोतालार्इ पनि आफ्नै सरह ठान्नुपर्छ । भनिन्छ, हामी अरुबाट जस्तो व्यवहारको अपेक्ष्ाा गर्छौ, त्यस्तै व्यवहार अरुसंग गनर्ुपर्छ' । हाम्रो पूर्वजहरुले यत्तकिा मात्रै यो बाट सन्देश दिएनन्‍ । काम ! काम !! काम !!!, मात्रै जिवन होइन रहेछ, या यो नै जिवनको समग्रता होइन । दिनभरी काम, रातभरी कामले जीवनमा निरसता पैदा गर्छ । यसको लागि जीवनमा मनोरञ्जन पनि लिनुपर्छ । थकाइ पछि मनोरञ्जन रिचार्जको आधार हो । अर्थात यसले मानसिक र शारीरिक थकान मेटार्इ पुन: काम गनर्े जाँगर बढाउँछ । हामी काम मात्रै गदर्े गयौ भने हामी रोगी हुन्छौ, शारीरिक रुपमा मात्रै नभर्इ मानसिक रुपमा पनि । त्यही भएर मनोरञ्जन पनि मनुष्यको लागि नभर्इ नहुने वस्तु हो भने चेतना पूर्वजहरुको अनुभवले दिएको छ । जसरी दिनभरीको थकान पश्चातको रातभरीको निद्राले जीवनलार्इ स्वादिलो, सरस, र सहज बनाउँछ त्यस्तै नै मनोरञ्जनले पनि मनुष्यलार्इ सरल र सहज बनाउँछ । त्यही सोच भएर पुर्खाले यस्तो चलन चलाएको हुनुपर्छ भन्ने भन्नु गलत हुने छैन. । यसैगरी गाउँमा नै युवाहरुåारा खेलिने नाटकहरु पनि यसक्ष्ोत्रमै मिशालको रुपमा रहेको छ । जीवन्त अभिनय युवाहरुåारा गरिने नाटकमा देखिने गरेको छ । युवाहरुåारा गरिने यस्ता किसिमका नाटकले उनीहरुलार्इ सिर्जनशिल, कल्पनाशिल, अनुशासित हुन मात्र सिकाउदैनन्‍ यसले उनीहरुमा पढने जाँगर, देशविदेश वुभmने मौका, लेख्ने कला, साहित्यप्रतिको रुची समेत बढाउन मद्दत गर्छ । त्यसैगरी क ृष्ण्ााष्टमी पर्वले दिने ज्ञान भmै युवाहरुलार्इ पनि ज्ञानयोग, कर्मयोग र धर्मयोगका कुराहरुले उनीहरुलार्इ जीवनजगत बुभmने मौका दिन्छ । 'जगत मिथ्या' भन्ने कुराको दर्शन हुन्छ । अर्थात नजानेको, नदेखेको, नबुभmेको कुरामाथि अविश्वास गर्न सिकाउँछ र आफै बुभmन, जान्न, देख्न उनीहरु उत्सुक, लालायित र जिज्ञासु हुन्छन्‍ । अहिलेको युवापुस्ताहरु, शिक्ष्ाितवर्गहरु यसलार्इ रुचाएको पाइदैनन्‍ । अहिलेको वदलिदो परिस्थितीमा उनीहरुलार्इ आकर्ेष्टा लगायतकाहरुले लोभ्याएको पाइन्छ । पहिला गाउँघरमा बिहेमा जसरी पालकी, हात्ती, घोडा लगायत वाद्यवादनमा ढोल, पिपही लगायतको उपस्थिती रहेको थियो तर अहिले पालकी लगायत सवारीमा बस, टाटासुमो, कार, लगायतका उपस्थिती बढेको छ भने वाद्यवादनमा वैण्डबाजा पनि अब विस्थापित भर्इ डिजे साउण्डको प्रयोग बढेको छ । यसरी नै युवाहरु पहिलाका छोकरवाजी नाटकहरु विर्सिदै अहिले आकर्ेष्टामा रमाएको देख्न सकिन्छ । यसै कारण्ाहरुले अहिले गाउँघरमा छोकरवाजी नाच तथा बाइको नाच हराउँदै गएको छ । अरु ठाउँमा आएको आकर्ेष्टामा मारपीट, भmडप, गोली चलेको, समय अनुसार चल्नु वास्तवमै वुद्धिमानी हो तर पनि हामीले समयको ख्याल गदर्े त्यसमै केही परिमार्जित गरी गनर्ुपनर्े देखिन्छ ।