चुरे बिनासले खानेपानी संकट
- आइतबार १९ बैशाख, २०७३
- मिथिलेश यादव
- Be the first to comment!
0 0 Google +0 0 0
लहान- पूर्व–पश्चिम राजमार्गसँग टाँसिएको गाउँ हो लालपुर। तरकारी खेतीका लागि कहलिएको यो गाउँ हाल गोलबजार नगरपालिमा गाभिएको छ। गाउँले नगरपालिकाको स्वरूप धारण गरे पनि यहाँका बासिन्दाको जीवनमा कुनै परिवर्तन आएको छैन्।
तरकारी खेतीबाट जीवनस्तर उकास्ने कसरतमा रहेका यहाँका बासिन्दा यतिबेला पानी नपाउँदा चिन्तित छन्। खेतमा पानी लगाउन गाडेको चापाकल, र बोरिङमा पानी आउन छाडेको छ। खेतमा पानी लगाउन त टाढाको कुरा खानेपानीका लागि पनि यहाँका बासिन्दा तड्पिरहेका छन्। इनार पनि सुक्न थालिसकेे।
यो गाउँका तीन सय दस घरधुरीको प्यास मेटाउने एकमात्र इनार पनि सुक्न थालेको छ। माधव थपलियाको उक्त इनार पनि सुके तड्पिनुबाहेक विकल्प नहुने स्थानीय प्रमोद यादवले सुनाए।
गाउँका अरु इनारमा पानी सुकेपछि सबै यही इनारमा आश्रित छन्। रातभर इनारमा जम्मा भएको थोरै पानी लिन बिहान गाउँभरिका मानिस झुम्मिन्छन्। भाडामा थोरै पानी लिएर प्यास मेटाउन घर फर्किन्छन्। यो हाहाकारबाट मुक्ति पाउँ भन्दै गाउँलेले भगवान पुकार्न थालेका छन् ।
'पहिला पहिला समयमै वर्षा हुन्थ्यो। चापाकल, इनार, पोखरी सुक्दैनथे,' गाउँका अग्रज झमनलाल यादव भन्छन्, 'अहिले राजनीति जस्तै प्रकृतिले पनि रूप बदलेजस्तो लाग्छ।' विगत सम्झँदै यादवले सुनाए, 'हामी आकाशतिर हेरेर अन्नबाली लगाउँथ्यौं। पानी पनि पर्थ्यो। अहिले त पानी पर्लाजस्तो हुन्छ पर्दैन, पानी नपरेर खेत बन्जर भइसक्यो।'
हरियाली हराउँदा प्रकृतिमा डरलाग्दो परिवर्तन आएको वातावरण तथा वनसम्बन्धी किताबी अध्ययन नगरेका उनले बताए। 'हरियालीले छपक्क छोपिएको पहाड अहिले नागिंएर उराठ देखिन्छ। पहाडमा रुख हराइसके। जहाँ आँखा दौडायो उराठलाग्दो ढिस्कोबाहेक हरियाली देख्न पाइँदैन,' उनले भने।
पछिल्ला केही वर्षमा चुरेक्षेत्रको व्यापक दोहन भयो। भारतको राष्ट्रिय राजमार्ग निर्माणमा आवश्यक निर्माण सामग्री (ढुंगा, गिटी) यहींबाट आपूर्ती भएको थियो। चुरेक्षेत्रमा क्रसर उद्योग राखेर उत्खन्न गरी निर्माण सामग्री तयार पारेर भारतमा आपूिर्त गरिन्थ्यो। त्यो बेला स्थानीय अगुवालाई लोभ दिएर चुरेको व्यापक दोहन गरिएको थियो।
त्यसको असर अहिले देखिन थालेको छ। पछिल्ला तीन वर्षदेखि दोहनको प्रभाव देखिँदैछ।
अनियन्त्रित चुरे दोहनले वाटर रिचार्ज एरिया खुम्चिएर चुरे फेदका बस्तीबाट सुरु भएको खानेपानीको हाहाकार यो वर्षदेखि राजमार्ग र दक्षिणवर्ती बस्तीसम्म फैलिएको छ। चुरे फेदमा इनार र चापाकलमा पानी आउन छाडेको एक वर्ष भयो। यी बस्तीका बासिन्दा खोला र कुलाको पानीबाट प्यास मेटाइरहेका छन्।
चुरे फेदको सिरहाको टोडकेमा तीन वर्षदेखि खानेपानीको हाहाकार छ। एकमात्र ओभरहेड ट्यांकीबाट गाउँका मानिसले तिर्खा मेटाउँछन्।
गत वर्षदेखि गोलबजार नगरपालिकामा पनि पानी हाहाकार छ। यहाँका बासिन्दा खाल्डो खनेर चापाकल गाडेका छन्। '१५ फिट गहिरो खाल्डो खनेर एक सय फिट गहिरो चापाकल धसाउँदा समेत राम्ररी पानी आउँदैन,' गोलबजारका प्रमोद यादवले सुनाए।
लहानका रामप्रसाद यादवको चापाकलमा पनि पानी आउन छाडेपछि उनले १५ फिट गहिरो खाल्डो खनेर कल गाडेको वर्ष दिन भयो। 'पहिला कलमा मोटर सेट गरेर पानी तान्थ्यांै,' उनले भने, '१५ दिन भयो पानी आउनै छोड्यो।'
लहानका वन तथा वातावरण विज्ञ दिनेश यादव भन्छन्, 'चुरेश्रृंखलामा भएको अनियन्त्रित र अप्राकृतिक दोहनले पानी चार्ज क्षेत्र खलबलिएको छ। जसको असर चुरे फेदका बस्ती हुँदै राजमार्ग दक्षिणको बस्तीसम्म फैलिँदैछ।' उनले भने, 'चुरे विनाशक्रम नरोकिए चौतर्फी संकट उत्पन्न हुने खतरा छ।'
भूमिगत जलस्रोत कार्यालय, लहानका अनुसार पहिला ४० देखि ६० फिटमुनि पानीको राम्रो लेयर पाइन्थ्यो। अहिले एक सय फिटमुनिसमेत पानीको लेयर नभेटिने कार्यालयले जनाएको छ।

ليست هناك تعليقات:
إرسال تعليق