स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
الأحد، 18 سبتمبر 2011
bhumisuthar ma bhastachar mahottari
मोहि जग्गा पास गनर्े नाउँमा भुमिसुधार प्रमुख åारा लाखौं रकम घुस लिएको खुलासा ।
महोत्तरी समाचारदाता
जलेश्वर, भदौं २६ गते । मोहि नामसारी पास गरार्इ दिने भन्दै भुमिसुधार कार्यालय जलेश्वरका प्रमुख मदनकुमार भmा र खरिदार रामनारायण्ा भmाले लाखौं रकम घुस लिएको रहस्य खुलेको छ । जेठ १७ गतेका दिन जिल्लाकै सिमरदही( ५ घर भएका जलिम अंसारीका वुवाको नाउमा रहेको ४ कठा मोहियानी जग्गा पास गर्न शुल्क लाग्ने भन्दै भुमि सुधार कार्यालय जलेश्वरका प्रमुखले जलिम संग पहिलो किस्ता वापत एक लाख १० नगद वुभmेका थिए । त्यसैगरी दोस्रो किस्ता वापत १२ हजार वुभmेको थिए । तर पनि जलिमको वुवाको नाउमा रहेको मोहि उनको नाउमा पास नभए पछि उनले कार्यालयमा भन्न जाँदा थप तेस्रो किस्ता वापत १० हजार नगद भुमिसुधार कार्यालयका खरिदार रामनारायण्ा भmाले जलेश्वरको खसि वजार नजिक वोलार्इ वुभmेको पिडित जलिमले वताए । यता सोहि जग्गाको मोहि पास गरिदिने भन्दै जलेश्वर (३ का अजिम अंसारी संग पनि प्रमुख भmाले १ लाख ३० हजार घुस लिएको वुभिmएको छ । तर अजिमले काम किन नगरेको भन्दै धम्कयाए पछि सो रकम मध्ये ६० हजार रकम उनलार्इ फिर्ता गरेको वतार्इएको छ । दुवै जना संग लाखौं रकम वुभmे पनि आज भोलि गर्दै काम अटेर गर्दै भदौं २६ गते अर्थात आज काम गरि दिन्छु भन्दै वोलाए पनि फेरी अर्को भदौं ३० गते आउन भन्दै खरिदार भmाले उनीहरुलार्इ भmुक्याउन खोजे पछि आत्रmोशित भएका पिडितहरु हो हल्ला गर्न थाले पछि भुमि सुधार प्रमुख मदनकुमार भmा र खरिदार रामानारायण्ा भmाले पटक पटक गरि लाखौं रकम घुस लिएको रहस्य खुलेको थियो । यस सन्दर्भमा आवश्यक छानविन भर्इ रहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय महोत्तरीले तीनै पक्ष्ालार्इ भोलि छलफलको लागि वोलाउने जनाएको छ ।
الاشتراك في:
تعليقات الرسالة (Atom)
ليست هناك تعليقات:
إرسال تعليق