आफनै साथिको खुकुरी प्रहार गरी हत्या महोत्तरी समाचारदाता जलेश्वर भदौं ३१ गते । महोत्तरीको हाथिलेटमा मानसिक स्थिती ठिक नभएका एक जनाले आफनैं साथीलार्इ खुकरी प्रहार गरी हत्या गरेको छ भने अर्को एक जनालार्इ घार्इते वनाएको छ । मानसिक अवस्था ठिक नभएका सिरहा गोलवजार(७ बस्ने शेखर थापाले सोही ठाउँको दिपक आलेलार्इ खुकुरी प्रहार गरी हत्या गरेको छ भने अर्का साथी रमित थापालार्इ गम्भीर घार्इते वनाएको छ । शेखरको मानसिक अवस्थाको उपचार गराउन महोत्तरीको हाथिलेट आएको दुवै जना साथि माथी एक्कासी खुकुरी प्रहरी गर्दा दिपकको घटना स्थलमै म ृत्यु भएको प्रत्यक्ष्ादर्शिहरुले वताएको छ । यता उनकै खुकुरी प्रहारबाट घार्इते भएका थापाको उपचार वर्दिवास स्थत होप क्लिनकमा भर्इरहेको इलाका प्रहरी कार्यालय वर्दिवासले जनाएको छ । शेखरलार्इ आफनो नियन्त्रण्ामा लिर्इ आवश्यक कारवाही अघि वढाइएको इप्रका वर्दिवासले जनाएको छ । म ृतकको शव पोष्टमार्टमका लागी अस्पताल ल्याउने तयारी भर्इरहेको प्रहरीले जनाएको छ ।