स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
الأحد، 18 سبتمبر 2011
पिडित महिलाåारा र्याली निकालियो
महोत्तरी समाचारदाता
जलेश्वर, भदौं २६ गते ।
विभिन्न हिंसामा परि पिडित भएका महोत्तरी जिल्लाका महिलाहरुले सोमबार सदरमुकाम जलेश्वरमा एक दवावमुलक र्यालीको आयोजना गरेको छ । मानव अधिकार संरक्ष्ाण्ा केन्द्र (एचआरपीसी) महोत्तरीको अगुवार्इमा जिल्लाका पिडित महिलाहरुले सो र्याली निकालेको हो । केन्द्रले बालविवाहबाट पिडित, दहेजबाट पिडित, घरायसी हिंसामा पिडित तथा महिला हिंसामा पिडित भएकाहरुलार्इ सम्मिलित गरार्इ बनाएको 'पिडित सरोकार समुह' का महिलाहरुले आपुmहरुको माँग प्रति सरकारलार्इ ध्यानाकर्ष्ाण्ा गराउन सो र्यालीको आयोजना गरेको केन्द्रका परियोजना प्रमुख धमर्ेन्द्रकुमार भmाले बताउनुभयो । उहाँले छोरीको बिवाह दहेजको आधारमा नगरी, शिक्ष्ाा, सिप र व्यवहारको आधारमा गरौं, छोरीलार्इ दहेज होइन, ज्ञान र सिप दियौं, घरायसी हिंसा अन्त्य गरौं, मानवअधिकारको संरक्ष्ाण्ा गरौं' लगायतका व्यानर सहित सो र्याली निकालिएको जानकारी दिनुभयो । जलेश्वरको बालमन्दिर स्थित कार्यालयबाट निस्केको सो र्याली नगरको विभिन्न भागको परित्रmमा गदर्े पुन: कार्यालयमा आर्इ सकिएको थियो । सो र्यालीमा जिल्लाका सिमरदही, मटिहानी, मभmौरा विशनपुर, धिरापुर, एकरहिया, बनौलीदनौली, पिपरा, अनकार, कोल्हुवावगेया, पिगौना, डाम्हीमडै सहित दर्जन भन्दा बढी गाविसका पिडित महिलाको सहभागिता रहेको थियो ।
sarokar samuh ko rayali
الاشتراك في:
تعليقات الرسالة (Atom)
ليست هناك تعليقات:
إرسال تعليق