गाउँलार्इ मदिरा निष्ोधित बनाउन जुटे महिलाहरु mahottari
गाउँलार्इ मदिरा निष्ोधित बनाउन जुटे महिलाहरु
महोत्तरी समाचारदाता
madair mukta garna baseko baithak
जलेश्वर, भदौ २८ गते । "ए वौंवा हमर जे घरवला है से भर्इर दिन मेहनत क˜ क˜ दु स कमार्इ है साभmँ मे ओहि स्कुल पर रहल भ¶िमे जाक दारु पिव जार्इ है । साभm मे अवै है घरे त˜ गोनगधी क˜ क˜ पिटवो करै है । कोर्इ जे र्इ भ¶ि सव वन्द करवा दितै त वड निकै होर्इतै ।" (हजुर मेरो श्रीमान दिन भर मिहिनेत गरेर दु्र्इ सय कमाए पनि साभmपख सवै रुपैंयाको गाउँकै विद्यालय नजिक रहेको भ¶िमा गएर मदिरा खाने गर्छन । साभm पख घरमा आउदा मदिरा किन खाएको सोध्दा वेस्सरी कुटछन ! कोहि आएर ति मदिरा भ¶ि वन्द गराए धेरै राम्रो हुने थियो ।) जिल्लाका सिमावर्ती वथनाहा स्थित दलित वस्तीका एक महिलाले एउटा सार्वजनिक कार्यत्रmममा संचारकर्मीहरुसंग यस्तो भनिन् । यस्ता भनार्इ ती एक्ली महिलाको मात्र थिएन समग्रमा त्यहाँ उपस्थित सम्पुर्ण्ा महिलाको त्यस्तै दुखेसो थियो । महिला जाग ृति सशत्तmीकरण्ा संस्था वथनाहा (४ ले आफनो गाउँलार्इ मदिरा मुत्तm वनाउने अभियान अन्तर्गत आयोजना गरेको एक भेलामा सहभागि महिला तथा गाउँका प्रवुद्ध वर्गहरुले यस्तो दुखेसो पोखेका थिए । त्यती मात्र हैन यसबाट सम्पुर्ण्ा गाउँको भविष्य अन्धकारमा धकेलिदै गएको भन्दै चिन्ता समेत उनीहरुमा थियो । भेलामा सहभागिहरुले तत्काल भ¶िलार्इ हटाएर मात्र समस्याको समाधान नहुने भएकोले संगठित रुपमा गाउँका हरेक घरमा पुगि ती घरमा रहेका महिलाहरुलार्इ गाउँलार्इ मदिरा मुत्तm गाउँ वनाउन अभिप्रेरित गनर्े अभियान चलाउने निर्ण्ाय समेत गरे । उनीहरुले महिलाहरु संगठीत भर्इ लागेको खण्डमा गाउँलार्इ सजिलै मदिरा मुत्तm घोष्ाण्ाा गर्न सक्ने अठोट गर्दै दुनियालार्इ परिर्वतन गनर्ुछ भने शुरु आफैबाट गरौं भनार्इलार्इ अंगीकार गर्दै हामी आजै देखि आ (आफना घरमा गर्इ घरदैलौ अभियानलार्इ अगाडी ल्याउउने प्रतिवद्धता जाहेर गरेका थिए । भेलामै सहभागि वथनाहा २ की केतकी सदा मुसहरले भनिन् हाल सालैमा त्यही मदिरा सेवन गर्दा मान्छेको ज्यान समेत गर्इ सकेकोले जतिसुकै चाडै भएपनि गाउँमा रहेको भ¶ि हटाउनुपर्छ । उनले ज्यानै जाने वस्तु (मदिरा) किन खान्छन मान्छे भन्दै प्रतिप्रश्न पनि गरे । सिमावर्ती गाउँको रुपमा रहेको बथनाहाका अधिकाँश युवाहरु या त पलायन भै सकेका छन् भने गाउँमा रहेका युवाहरु मध्ये अधिकाँश मदिरा, टयावलेट सेवनका दुव्र्यवसनी भै सकेको महिला जाग ृति समुहका अध्यक्ष्ा रामसिकिलदेवीले बताइन । उनले विद्यालय नजिकै भ¶िहरु संचालित रहे पनि त्यसलार्इ हटाउनक कतैबाट पहल नभएपछि आपुmहरु अग्रसर हुनुपरेको बताइन । मदिरा निष्ोधित अभियानकी अगुवा रामसिकिलले यस्तो कार्य जिल्लामै संभवत: प्रथम भएकोले अन्य निकायबाट समेत हौसला मिलेको बताउनुहुदै यसलार्इ निष्कर्ष्ामा पुर्याउन आपुmहरु कटिवद्ध भइ लाग्ने जनाएका थिए ।सोही भेलामा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सहसचिव महेशकुमार दासले पहिला घरदैलौं अभियान, त्यसपछि अल्टिमेटम दिने र त्यसपछि पनि भ¶ि न हटाइए सुरक्ष्ााकर्मी लगाएर हटाउन बताउदै महिलाहरुको कार्यको प्रशंसा गनर्ुभएको थियो । त्यस्तै सदरमुकाम जलेश्वर स्थित रहेको मानवअधिकार संरक्ष्ाण्ा केन्द्रका दुर्गानन्द भmाले समेत आपुmहरुले यस्को लागि सक्दो सहयोग गनर्े प्रतिवद्धता व्यत्तm गनर्ुभएको थियो । सो भेलामा गाउँका वुद्धिजीवी, नागरिक समाजका अगुवाहरु तथा सुरक्ष्ााकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।