मधुश्रावणी पर्व सकियो
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १४ गते । मिथिलाञ्चलकानवविवाहितामिथिलानीहरुले हर्षोल्लास र धुमधामका साथमनाउने पर्व मधुश्रावणीवुधबार टेमीदिएर सकिएको छ ।
१५ दिन सम्ममनाइएको यो पर्वमानवविवाहिताकापतिले टेमि (आगोले पोल्ने कार्य) दिएर सकिएको छ । पानको पातमाथिबलिरहेको दिपवत्तिनवविवाहिताको घुँडामा दिने गरिन्छ । जसलाई टेमिदिएको मानिन्छ । महिलाहरुलाई अग्नि परिक्षा स्वरुप घुँडामा टेमिदिईन्छ र जति ठुलो फोका उठ्छ त्यत्ति बढी नै पतिप्रतिमाया र पतिको दिर्घायु हुन्छ भन्ने मान्यता रहेको पाईन्छ ।
गौशालाकी संजना कर्णले शुरु शुरुमा टेमी दिँदा डर लागेको भएपनि संचारमाध्यमहरुमा फोका उठने, डाम्ने लगायतका कुराहरु नभई शितल टेमी दिने भएको वताइन । उनले यो पर्व नवविवाहिताहरुको लागि रमाइलो र हाँसखेलको पर्व रहेको खुलाइन ।
यो पर्वमानवविवाहितामहिलाहरु १५ दिनसम्म गृहस्थी कसरी चलाउने भन्ने बारेमाशिक्षाप्राप्तगर्ने कथाहरु सुन्ने गर्दछन् । त्यसैगरी पतिको दिर्घायुको कामनागर्दे उनीहरु गौरी, विषहरा लगायतकापुजा समेत गर्ने गर्दछन् ।
“ सखीफुललोढ चलु फुलबरिया, सीताके संग सहेलिया, कोई बेलीफुललोढे चमेलीफुललोढे, कोई लोढेलाचम्पाके कलिया, सीताके संग सहेलिया..” लगायतकागीतहरु गाउँदै जब समुहमामहिलाहरु निस्किने गर्छिन तवको दृश्यले सबैलाई मनमोहकबनाउने गर्छ ।
हरेक श्रावण कृष्णपञ्चमी देखि शुरु भई श्रावण शुक्ल द्धितिया सम्म यो पर्व मिथिलाञ्चलकाकायस्थ, बा्रहमण, सोनार र देवजातिकानवविवाहितामहिलाहरुले मनाउने गरेका छन ।
श्रावण मासको झरी, कालो वादल र न्यानो घामको स्पर्श गदै युवतीहरु नाच्ने, गाउने, र विवाहिताहरुले आफ्नो पतिसंग वितेको मधुर क्षणबारे साथीसंगीहरुसंग कुराकानीगर्ने गरेकोले यो पर्वलाई मधुश्रावणी भनिएको हो ।
यो पर्वमानवविवाहिताले आफ्नो साथीहरुलाई यौनको कुरा देखि लिएर पति संग विताएको क्षण सम्मभन्ने गरेको कारण यसलाई यौन शिक्षादिने पर्व समेत भनिएको छ । यो पर्वमानवविवाहिताले नागपञ्चमी सम्बन्धिकथाहरु सुन्नुका साथै नागको अर्थात विषधरको पुजागर्ने गर्दछन् ।
पतिप्रेम बढोस र पतिप्रतिआदर भावजागोस भनी यो पर्व अवधिभर शिवगौरी, विषहारा, शिवलिला र श्रवणकुमार लगायतको कथा सुनाउने गरिन्छ । यो पर्व माईतमै मनाउने प्रचलन रहे पनिआजभोली यो पर्व ससुरालमा समेत मनाउनथालिएको छ ।
यो पर्वको विशेषताभनेको विषघरको पुजाबासीफुल र पातबाट गर्नु र पुजाअवधि भर नवविवाहिताले खानेकुरा सबै ससुराकै खानुपर्ने रहेको छ । सोहीकारण ससुराबाट नवविवाहिताहरुको लागीपुजाअवधिभरको लागी सबै सामानजोहो गरी पठाईने गरेको हुन्छ ।
श्रावणको झरी, कालो वादल, चारैतिर हरियाली, नवविवाहितामहिलाको सिंगारपटार लगायतका दृश्यहरुले कामोत्तेजना बढाएको हुन्छ र यो पर्वमा सोहीकारणले जतिसुकै टाढा पतिभएपनिआउने गरेको कारणले यसलाई मिथिलाञ्चलको हनिमुनभनेर भनिन्छ ।
विषहाराको पुजाबासीफुल र पातबाट हुने गरेको कारण नवविवाहितामहिलाहरु लगायत छरछिमेकका संगीसाथीहरु मिलि समुहमागितगाउँदै गाउँबाहिर स्वछन्द भई घुम्ने गर्दछन । कहिले पनि घर बाहिर ननिस्कने महिलाहरु समेत पुजाअवधिभर साथीहरुसंग गफिदै झरीको मजालिनचुक्दैननभने उनीहरु समुह समुहबनाई चौमासा, छमासा, बटगवनीको सुमधुर गीतहरु पनिगाउने गर्छिन । सो समयमानवविवाहितामहिलाहरुले सिंगारपटार गरी निस्कदा केटा देखि बुढो सम्मको हेर्नको लागी घुईचो लाग्ने गर्दछ ।
यो पर्वलाई समय सापेक्षरुपमा अगाडी बढाउदै लगियो भने अझ पनि यसको महत्व बढने देखिन्छ ।