कैप्महोत्तरी जिल्लाको नेपाल शिक्षक संघको हलमा पेशागत संघसंगठनहरुको बसेका भेलाले भदौ २१ गते सोमबार वृहद र्याली गर्ने निर्णय गरिएको छ । जस अनुसार सोमबार दिउँसो १ बजे जिल्ला शिक्षा कार्यालय महोत्तरीको अगाडीबाट र्याली प्रर्दशन हुने जनाइएको छ ।
महोत्तरी जिल्लाको नेपाल शिक्षक संघको हलमा पेशागत संघसंगठनहरुको बसेको भेलाले गरेको निर्णय