आमिरको गुप्ताङ्गमा रेडियो

आमिरको गुप्ताङ्गमा रेडियो
18   0   0    काठमाण्डु –
बलिउड ‘पर्फेक्टनिष्ट’ आमिर खान नयाँ चलचित्र ‘पीके’मा अनौठो स्वरुपमा देखिने भएका छन् ।  aamirसामाजिक सञ्जालमा उनको नग्न पोष्टरमाथि चर्चा बढ्न थालेको छ ।  तस्वीरमा आमिरले रेल–वेमा उभिएर आफ्नो प्राय अङ्ग देखाएको र गुप्ताङ्ग पुरानो मोडेलको रेडियोले छोपेको देख्न सकिन्छ ।  राजकुमार हिरानी निर्देशित ‘पीके’को सो तस्वीर आफ्नो फेसबुक र ट्वीटरमा अपलोड गर्दै प्रतिक्रिया मागेका छन् ।  प्रशंसा र खिल्ली उडाउने मिश्रित प्रतिक्रिया आएको उनले जानकारी दिएका छन् ।  उनका एक प्रशंसकले लेखेका छन् – ५० औं बसन्त पार गर्दा पनि यस्तो ‘हट एण्ड सेक्सी पोज’ दिन सकेकोमा खुसी छु । फिल्म चाँडै नै रिलिज होस् ।  अर्का एक फिल्मप्रेमीले तपाइँ जस्तो एक सभ्य नागरिकले फिल्म प्रचारको नाममा यस्तो गर्नु अशोभनिय छ । हामी युवाको आइडल व्यक्तित्वले यसो गर्दा हामीलाई कस्तो असर गर्ला ? कृपया यो सबै बन्द गर्नोस् भन्दै सुझाव दिएका छन् ।  आमिरले मलाई एलियन, आदि मानव, बुद्धि नभएको जे –जे भनेपनि खुसी लागेको उत्तर दिएका छन् । - See more at: http://kathmandutoday.com/2014/08/49612.html#sthash.6V9co5Ni.dpuf

पहिलो सातामा ‘किक’को कमाई १६० करोड, तोडियो साहरुखको रेकर्ड

२०७१ साउन १६ गते १२:३३ मा प्रकाशित
 2374  4
 0
salman-khan
वुधबार र बिहिबार राम्रो कमाई गर्दै बलिउड दबंग खान सलमानको चलचित्र ‘किक’ले नयाँ रेकर्ड बनाएको छ । चलचित्रले ‘धुम ३’ले पहिलो सातामा बनाएको १८९ करोडको रेकर्डलाई भने यो चलचित्रले ब्रेक गर्न सकेन ।
तर साहरुख खानको चलचत्रि ‘चेन्नई एक्सप्रेस’ले पहिलो सातामा बनाएको १५७ करोडको रेकर्ड भने सलमानले तोडेका छन् । चलचित्रले एक सातामा करिब ४४ सय पर्दाबाट १६० करोडको व्यापार गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । साहरुखको गतबर्ष ईदमा प्रदर्शनमा आएको ‘चेन्नई एक्सप्रेस’ले ३६ सय पर्दाबाट १५७ करोड कमाएको थियो ।
दोश्रो सातामा कुनै पनि सिनेमा नभएकाले पनि ‘किक’ले सजिलै २ सय करोडको आँकडा पार गर्ने पक्का छ । बलिउडमा सलमान खानले अभिनय गरेको कुनै पनि सिनेमाले आजसम्म एक सातामा १६० करोड कमाएको थिएन ।
- See more at: http://www.onlinekhabar.com/2014/08/175189/#sthash.Bo6eAehF.dpuf

18
 
0
 
0
 
काठमाण्डु – बलिउड ‘पर्फेक्टनिष्ट’ आमिर खान नयाँ चलचित्र ‘पीके’मा अनौठो स्वरुपमा देखिने भएका छन् ।
aamirसामाजिक सञ्जालमा उनको नग्न पोष्टरमाथि चर्चा बढ्न थालेको छ ।
तस्वीरमा आमिरले रेल–वेमा उभिएर आफ्नो प्राय अङ्ग देखाएको र गुप्ताङ्ग पुरानो मोडेलको रेडियोले छोपेको देख्न सकिन्छ ।
राजकुमार हिरानी निर्देशित ‘पीके’को सो तस्वीर आफ्नो फेसबुक र ट्वीटरमा अपलोड गर्दै प्रतिक्रिया मागेका छन् ।
प्रशंसा र खिल्ली उडाउने मिश्रित प्रतिक्रिया आएको उनले जानकारी दिएका छन् ।
उनका एक प्रशंसकले लेखेका छन् – ५० औं बसन्त पार गर्दा पनि यस्तो ‘हट एण्ड सेक्सी पोज’ दिन सकेकोमा खुसी छु । फिल्म चाँडै नै रिलिज होस् ।
अर्का एक फिल्मप्रेमीले तपाइँ जस्तो एक सभ्य नागरिकले फिल्म प्रचारको नाममा यस्तो गर्नु अशोभनिय छ । हामी युवाको आइडल व्यक्तित्वले यसो गर्दा हामीलाई कस्तो असर गर्ला ? कृपया यो सबै बन्द गर्नोस् भन्दै सुझाव दिएका छन् ।
आमिरले मलाई एलियन, आदि मानव, बुद्धि नभएको जे –जे भनेपनि खुसी लागेको उत्तर दिएका छन् ।
- See more at: http://kathmandutoday.com/2014/08/49612.html#sthash.6V9co5Ni.dpuf