पहिलो सातामा ‘किक’को कमाई १६० करोड, तोडियो साहरुखको रेकर्ड
२०७१ साउन १६ गते १२:३३ मा प्रकाशित 2374 4 0 salman-khan वुधबार र बिहिबार राम्रो कमाई गर्दै बलिउड दबंग खान सलमानको चलचित्र ‘किक’ले नयाँ रेकर्ड बनाएको छ । चलचित्रले ‘धुम ३’ले पहिलो सातामा बनाएको १८९ करोडको रेकर्डलाई भने यो चलचित्रले ब्रेक गर्न सकेन । तर साहरुख खानको चलचत्रि ‘चेन्नई एक्सप्रेस’ले पहिलो सातामा बनाएको १५७ करोडको रेकर्ड भने सलमानले तोडेका छन् । चलचित्रले एक सातामा करिब ४४ सय पर्दाबाट १६० करोडको व्यापार गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । साहरुखको गतबर्ष ईदमा प्रदर्शनमा आएको ‘चेन्नई एक्सप्रेस’ले ३६ सय पर्दाबाट १५७ करोड कमाएको थियो । दोश्रो सातामा कुनै पनि सिनेमा नभएकाले पनि ‘किक’ले सजिलै २ सय करोडको आँकडा पार गर्ने पक्का छ । बलिउडमा सलमान खानले अभिनय गरेको कुनै पनि सिनेमाले आजसम्म एक सातामा १६० करोड कमाएको थिएन । - See more at: http://www.onlinekhabar.com/2014/08/175189/#sthash.Bo6eAehF.dpuf
पहिलो सातामा ‘किक’को कमाई १६० करोड, तोडियो साहरुखको रेकर्ड
वुधबार र बिहिबार राम्रो कमाई गर्दै बलिउड दबंग खान सलमानको चलचित्र ‘किक’ले नयाँ रेकर्ड बनाएको छ । चलचित्रले ‘धुम ३’ले पहिलो सातामा बनाएको १८९ करोडको रेकर्डलाई भने यो चलचित्रले ब्रेक गर्न सकेन ।
तर साहरुख खानको चलचत्रि ‘चेन्नई
एक्सप्रेस’ले पहिलो सातामा बनाएको १५७ करोडको रेकर्ड भने सलमानले तोडेका
छन् । चलचित्रले एक सातामा करिब ४४ सय पर्दाबाट १६० करोडको व्यापार गरेको
भारतीय संचारमाध्यमहरुले जनाएका छन् । साहरुखको गतबर्ष ईदमा प्रदर्शनमा
आएको ‘चेन्नई एक्सप्रेस’ले ३६ सय पर्दाबाट १५७ करोड कमाएको थियो ।
दोश्रो सातामा कुनै पनि सिनेमा नभएकाले पनि ‘किक’ले सजिलै २ सय करोडको
आँकडा पार गर्ने पक्का छ । बलिउडमा सलमान खानले अभिनय गरेको कुनै पनि
सिनेमाले आजसम्म एक सातामा १६० करोड कमाएको थिएन ।