जलेश्वर, साउन १४ गते ।
महोत्तरीमा भारत निकासी गर्न लागेको १९ थान गाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि छोटी भन्सार कार्यालय सम्सीमा बुझाएको छ । भारतसंग जोडिएको अधिकांश नाकाहरुबाट विगतमा समेत गाईहरु तस्करी भईरहेकोमा प्रहरीले सो माथी निगरानी राख्दै आएकोमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिगएको टोलीले शुक्रवार विहान ति गाईहरु नियन्त्रणमा लिएको हो ।
यता जलेश्वर भन्सार कार्यालयले गाईहरुको संख्या धेरै भएको र मुख्य भन्सारसम्म ल्याउन समस्या रहेकोले सम्सी स्थित छोटी भन्सार कार्यालयवाटै ति गाईहरुको लिलामी गर्ने जनाएका छन । महोत्तरी र सर्लाहीको साँँधमा पर्नेे वाँके नदी हुँदै भारतीय वजारतर्फ तस्करीको लागि ति गाईहरु लग्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।