जलेश्वरमा कफ्र्यु जारी, विभिन्न प्रहरी चौकीमा आगजनी
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २४ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार राति देखि नै लागेको कफ्र्युको कारण जनजीवन प्रभावित बनेको छ । वुधबार प्रहरीको गोली लागि तिनजनाको मृत्यु भएपछि प्रहरीले वुधबार साँझ ८ बजेदेखि नै लागुहुने गरी अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेपछि बिहीबार बिहानदेखि नै जलेश्वरको सडकहरु सुनसान देखिएका छन् । कफ्र्युको कारण सर्वसाधारणलाई विभिन्न नाकामा खटिएका सुरक्षाकर्मीले जलेश्वर आउन वा जलेश्वरबाट जान दिएको छैन् । जलेश्वरमा विभिन्न चोकहरुमा सुरक्षाकर्मीको वाक्लो उपस्थिती देखिएको छ भने सडकहरु सुनसान छन् ।
यता मोर्चाका कार्यकर्ताहरुले कफ्र्यु तोडने तयारी गरिरहेको वुझिएको छ । वुधबार जलेश्वरमा भएको प्रर्दशनमा प्रहरीको गाली लागी जलेश्वर नपा ७ बजराही बस्ने रोहन चौधरी, जलेश्वर नपा १४ बखरी बस्ने रामविवेक यादव तथा महोत्तरी गाविस ५ का मुसवा भन्ने अमित कापरको मृत्यु भएको थियो । त्यसैगरी गोली लागेर पिगौना ६ का विरेन्द्र विच्छाको नर्भिक अस्पताल काठमाडौंमा राती शल्यकृया गरिएको र सोहि वेला उनको मृत्यु भएको बताइएपनि सोे को आधिकारिक पुष्टि भएको छैन । विच्छाका आफन्तका अनुसार शल्यकृया सफल रहेको तर अवस्था गम्भिर रहेको जनाईएको छ ।
प्रहरीद्वारा चलाईएको गोली लागी घाईते भएका मधेशी जनअधिकार फोरम गन्तान्त्रिकका महोत्तरी अध्यक्ष सुर्यनारायण यादव, रेडियो मिर्चाीका संचालक विकास मिश्र, भटौलियाका अविनाश यादव, वहेडाका रामवावु साह, जलेश्वर ४ का मुकेश कुमार साह, कोल्हुवाका लालेन्द्र मण्डल, एकडाराका शंकर पासवान र पिगौनाका शिवेन्द्र महतो लगायतका रहेका छन् । शंकर पासमान ,शिवेन्द्र महतो र विरेन्द्र विच्छालाई अंचल अस्पताल जनकपुरबाट राति नै हेलिकप्टरमा काठमाण्डौं लगिएको थियो । त्यसमा बिच्छाको अवस्था चिन्ताजनक रहेपनि अन्यको अवस्था खतरामुक्त रहेको जनाइएको छ । बिच्छाको उपचार नर्भिकमा तथा अन्यको उपचार विरमा भइरहेको छ ।
अनिश्चितकालिन कफ्र्यु जारी
यता बुधवार भएको घटना पछि प्रशासनले राती ८ बजे देखि नै अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्यु लागु हुने स्थानमा प्रकौली व्यारेक देखि जिरोमाईल, सिनेमाहल चौक देखि जलेश्वरको मटिहानी चौक, नगरपालिकास्थित माछा बजारदेखि साउजी टोल, नगरपालिका चौकदेखि कारागार हुदै जिल्ला अस्पताल जाने रोड र खैरा चौक देखि साहुजीपटटी हुदै धवौली जाने बाटो रहेको छ ।
घटनाको विरोधमा प्रहरी चौकी र बिट जलाईयो ।
बुधवार प्रशासनद्वारा घटाईएको घटनाको प्रतिकार स्वरुप आन्दोलनकारीहरुले बुधवार राती बल्बा, मनरा, लोहारपट्टीको प्रहरी चौकीमा आगजनी गरेका छन् भने बिहीबार बिहान पर्सापतैली चौकीमा समेत आगजनी गरेका छन् । त्यसैगरी आन्दोलनकारीहरुले औरहीको प्रहरी बिटमा समेत आगजनी गरेको छ । यता ईटहर्वाकटटीमा रहेको प्रहरी चौकीबाट प्रहरीलाई धपाईएको जनाइएको छ । त्यस्तै विहिवार विहान भ्रमरपुरा र पिपराको प्रहरीलाई धपाई प्रदर्शनकारीहरुले चौकीमा आगजनी गरेको जानकारी प्राप्त भएको छ । त्यसतै मटिहानीमा व्यापक संख्यामा रहेको प्रदर्शनकारीहरुले मटिहानी गाविस भवन लगायतका विभिन्न कार्यालयमा मधेश सरकार लेखेको छ भने मटिहानी छोटी भन्सार कार्यालयमा आक्रमणको प्रयास गरिरहेको खवर आएको छ । विहिवार विहानै बल्वा ,पर्सा र लोहरपटटीमा प्रदर्शनकारीहरुले विभिन्न अवरोध सृजना गरि विरोध गरिरहेका छन भने केहि मोटरसाईकल समेत तोडफोड गरिएको ।

राज्यको प्रचलित कानुनअनुसार स्थानीय सुरक्षा व्यवस्थालाई ध्यानमा राखी महोत्तरीमा नेपाली
सेना परिचालन गरिरएको छ।
प्रमुख जिल्ला अधिकारी दिपका
काफ्लेले जिल्लाको स्थिति विग्रदै गएपछि
शान्ति सुरक्षालाई ध्यानमा राखि
नेपाली सेना परिचालन गरिएको
हो। बिहीबार बिहान
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको
सुरक्षा निकायको वैठकबाट नेपाली सेना परिचालन गर्ने
निर्णय गरिएको हो।
यता आन्दोलनकारीले बुधबार
राति महोत्तरीको विभिन्न ठाउँमा
रहेको चार प्रहरी
चौकीमा आगजनी गरेका
छन्। प्रहरीको गोली
लागेर तीन जना
मारिएपछि आक्रोशित आन्दोलनकारीले
इलाका प्रहरी कार्यालय बलबा,
मनरा प्रहरी चौकी,
पर्सापतैली प्रहरी चौकी र
औरही प्रहरी बिटमा
आगजनी गरेका हो।
बलवा प्रहरी चौकीमा
आगजनी गर्ने क्रममा
आधा दर्जनभन्दा बढी
प्रहरीसमेत घाइते भएका थिए।
यसैबीच आक्रोशित सर्वसाधारणले प्रहरी चौकी र प्रहरी बिटमा आगजनी गर्न थालेपछि इलाका प्रहरी कार्यालय बलवा र लोहारपटि इप्रकालाई रामगोपालपुरमा सारिएको छ।
त्यस्तै रघुनाथपुरलाई खैरबनीमा, गैढाभेटपुर प्रहरी चौकीलाई सम्सीमा, मनरालाई सिसवाकटीमा र पर्सा पतैली र धिरापुरलाई जिल्ला प्रहरी कार्यालय जलेश्वर सारिएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले वुधबार राति ८ बजेदेखि जारी गरेको कर्फ्युका कारण जनजीवन प्रभावित हुन पुगेको छ। जलेश्वरको सडक बिहानै सुनसान देखिएको छ।
सडकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति वाक्लो पारिएको छ। अत्यावश्यक कामका लागि घर वाहिर निस्कने सर्वसाधारणलाई पनि घरबाट बाहिर निस्कन दिइएको छैन।
यता आन्दोलनकारीले मृतकलाई शहीद घोषणा गर्नु पर्ने , उचित क्षतिपूर्ति र न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन्।