फोटोबाटै बुझिन्छ

सुगाका युवाहरु
फोटो ः नागेन्द्रकुमार कर्ण
मधेश आन्दोलनको माँगहरुलाई सरकारले सम्बोधन नगरेपछि अबको अवस्था के हुने, मधेशको आन्दोलनमा शहादत दिएका शहिदहरुको सपना पुरा होला कि नहोला, मधेशका माँगहरु किन सरकारले पुरा गरेनन् त , के मधेशको माँग नै पुरा नगर्ने खालका छन् त साथै भविष्यमा मधेशमा राजनीतिको अवस्था कस्तो रहला भन्ने विषयमा सुगाका युवाहरु चोकमा छलफलमा व्यस्त । साथै सोही समयमा बालबालिकाहरु पनि मधेशको माँग गर भन्ने नारा सहित प्रर्दशन गर्दै