अप्पन बात आ अप्पन बिचार

महोत्तरीका गाउँबस्ती बन्न थाले ‘साउदीअरब’

महोत्तरीका गाउँबस्ती बन्न थाले ‘साउदीअरब’

January 10, 2016 sancharakadmin सामाज No comments
Bidesh
गोपाल बराल महोत्तरी, २६ पुस ।
गाउँघरमै रोजगारीको सम्भावना नभएपछि महोत्तरी जिल्लाका अधिकांश गाउँबस्तीमा तन्नेरीहरु देखिन छोडेका छन् । पूर्णकालिन काम नपाएर बिल्लीबाँठ भएका युवकहरु लगातारको आन्दोलनले विरक्तिएर विदेशिएपछि गाउँबस्तीमा युवाविहीनता बढेको हो ।
बन्द र हड्तालका कारण मधेशको जनजीवन ठप्प भएको बेला स्थानीय युवकहरुले गाउँठाउँमा पहिलेबाट उपलब्ध रोजगारीका औसरबाट वञ्चित रहँदैआएका छन् । आफ्नो गाउँका दौंतरीहरु कामका लागि कतार जान लाग्दा पनि गएको बैशाखमा गाउँमै बसेर काम गर्ने सोच बनाएका जिल्लाको भङ्गाहा–४ रामनगरका २५ वर्षीय चन्दनकुमार ठाकुर केही दिनअघि साहुँसँग चर्को ब्याजमा ऋण काढेर कतार नै हानिएका छन् । बिरामी बाबुको हेरचार गरेर परिवारसँग यतै बसेर काम गर्ने सोच बनाएर बसेका सवारी चलाउने सिप भएका सोही बस्तीका मकबुल राइन पनि लगातारको आन्दोलन र नाकाबन्दीले गाडी चल्ने छाँट नदेखेपछि कामकै लागि साउदी अरब पुगेका छन् । चन्दन र मकबुलजस्तै बस्तीका गाउँमै बसेर काम गर्ने सोच बनाएकाहरु विदेशिदैँछन् । साहुले ऋण पत्याएका युवा खाडी राष्ट्रतिर र ऋण नपाउने युवा भारतका पञ्जाव, हरियाणा र अन्य सहरतिर लाग्ने क्रम बाक्लिदोँ छ । साथीभाइले बिदेश जान कर गर्दा पनि गाउँमै बसेर काम गर्ने बताउँदै आएका भङ्गाहा–३ का २० वर्षीय अमिरुल राइन लगातार बन्द लम्बिदैँ गएर काम पाउने छाँट नदेखेपछि साहुसँगै ऋण लिएर भए पनि कतार पुगेका छन् । यी उदाहरण भङ्गाहा गाबिसका केही बस्तीको भए पनि यसले जिल्लाकै सबैजसो नगरगाउँ बस्तीको अवस्था दर्शाउँछ ।
भङ्गाहाको छिमेककै हरिहरपुरहरिनमरी र धर्मपुर गाविसमा पनि युवा उमेरका पुरुष देख्न पाउने अवस्था छैन । घरबाटै थोरबहुत पैसाको जोहो गर्नसक्ने र गाउँघरका साहुले पत्याएकाहरु चैं मलेसिया, साउदी अरब र कतार पुगेका छन् । वैदेशिक रोजगारमा जान म्यानपावर कम्पनीले माग्ने मोटो रकम नभेटाउने गरिब र दलित बस्तीका मुसहर, बाँतर, चमार र दुसाध जातिका युवा भने कृषिमजदूरीका लागि भारतका पञ्जाव र हरियाणा पुगेको हरिहरपुरहरिनमरी गाविसका निवर्तमान उपाध्यक्ष राजवीर यादव बताउनुहुन्छ । आफ्नो गाउँबस्तीमा भैपरी आउँदा दौडधुप गर्नसक्ने युवा नहुँदा आपतविपद्का समयमा निकै अप्ठ्यारो पर्ने गरेको यादवको भनाइ छ । धर्मपुर गाविसको वडा नम्बर ६, ७ , ८ र ९ भएको पडरिया बस्तीमा १८ वर्षदेखि ४० सम्मको उमेर समूहका पुरुष देख्न छाडिएको दुई÷चार वर्ष नै भइसकेको शिक्षण पेशामा रहनुभएका सोही बस्तीका हबिब राइन बताउनुहुन्छ । ‘गाउँमा अहिले सानोतिनो काममा यसो अराउन पाइने युवा छैनन्’राइनले भन्नुभयो–,‘मर्दापर्दा त झनै सकस पर्छ ।’ जिल्लाको भ्रमरपुरा गाविसलाई त एक दशक अघिदेखि नै ‘नेपालको साउदी’ भनेर चिनिन्थ्यो । गाउँबस्तीका ९५ प्रतिशतभन्दा युवा साउदी अरेबिया पुगेको हुँदा उनीहरुकै परिचय जोडेर गाउँलाई ‘नेपालको साउदी’ भनिन थालिएको सो गाविसका निवर्र्तमान अध्यक्ष हबिब राइनको भनाइ छ । पछिल्लो समयमा जिल्लाको सम्पन्न गाउँ (साहु महाजनको गाउँ) मानिने लोहारपट्टीसहित धमौरा, बिसबिट्टी, लक्ष्मीनिंयाबैरेगिया, हतिसर्वा र पडौल गाविसमा पनि नयाँ उमेरका युवा विदेश जाने क्रम बढेपछि गाउँबस्ती शुन्यजस्तै बनेको ती गाउँका बुढापाका बताउँछन् । यसपालीको दशैं, तिहार, छठ र ईस्लाम धर्मावलम्बीको पर्व मुहर्रम सकिएपछि त गाउँबाट भारतको हरियाणा, पञ्जाव र दिल्ली जाने युवाको लर्को नै लागेकाले बस्तीमा ससाना नानी, बुढापाका र महिला मात्र रहेको भङ्गाहा–४ को दलित मुसहर टोलका ६० वर्षीय जुगल सदा मुसहरले बताउनुभयो ।
काम नपाएपछि भोकभोकै मर्नुभन्दा विदेश गएर दुई÷चार पैसाको मुख देखिने आसले मन बाँधेर तन्नेरी छोरालाई पञ्जाव पठाएको हतिसर्वा–९ झपौलको चमार जातिको बस्तीका ७० वर्षीय बृद्ध दलित मनरुप महरा चमारले दिक्क मान्दै बताउनुभयो । जिल्लाको उत्तरवत्र्ती क्षेत्रमा थोरै जेथा हुने र साहुले ऋण पत्याउनेका छोरा अरब, कतार, मलेसिया र गरिबगुरुवाका छोरा भारतका पञ्जाव, हरियाणा जाने आम प्रचलनजस्तै देखिएको छ । हिजोआज थोरै लेखपढ भएकाले पनि आफ्नो ठाउँमा काम पाउन मुस्किल भएपछि रोजगारीका लागि विदेश जाने क्रम बढेको गाउँबस्तीका बुढापाका बताउँछन् । यो क्रम जिल्लाको दक्षिणी क्षेत्रमा पनि निकै बढेको देखिन्छ । आफ्नो गाविसका ९० प्रतिशत घरपरिवारको भरणपोषणको मुख्य स्रोत नै वैदेशिक रोजगार रहेको भटौलिया गाविसका निवर्र्तमान अध्यक्ष जामुन मण्डल बताउनुहुन्छ । पछिल्लो समयमा युवा पुस्ताको भारत र अरब राष्ट्रतिरको बढ्दो पलायनले गाउँनगर बस्ती युवाविहीन हुने मात्र नभई सामाजिक र साँस्कृतिक महत्वका पर्वतिहार निरस हुँदै गएको बुढापाकाको भनाइ छ । अचेल गाउँघरमा नाचगान गर्ने, बिहेबटुलोमा काम सघाउने, बिरामी पर्दा अस्पतालसम्म पु¥याइदिने र मर्दा घाट पु¥याउने मान्छेको समेत अभाव खट्कन लागेको जिल्लाको सुदूर दक्षिणवर्ती एकडारा गाविसका पूर्वअध्यक्ष ६५ वर्र्षीय शेषनारायण झा बताउनुहुन्छ ।
मुलुकमा सुरक्षा अवस्था भरपर्दो नहुनु पनि युवा पलायनको कारण बनेको जानकारहरु बताउँछन् ।े खासगरी कृषिमजदूरी गर्ने युवा पुस्ताको भारत पलायनले खेतीपातीको काम निकै प्रभावित भएको छ । यसले गर्दा धानबाली लगाउन नपाएकाले धेरै जग्गा बाँझो बस्ने गरेको जिल्लाको भारतीय सीमावर्ती पर्सापतैली गाविसको चौडिया गाउँका ६० वर्षीय किसान रहिमन मण्डलले बताउनुभयो । युवाहरुको बढ्दो विदेश पलायन रोक्न नसके अब चाँडै जिल्लाका लघुउद्यम र कृषि क्षेत्र ठप्प हुने आमकिसानको चिन्ता छ । यस क्षेत्रमा विज्ञहरुले समाधान पहिल्याएर राज्यलाई ठोस सुझाव दिनुपर्ने महोत्तरीबासी बताउँछन् ।
जिल्लाबाट अरब राष्ट्रबाहेक भारतमात्र जानेको सङ्ख्यापनि १० हजारको हाराहारी भएको रोजगार प्रवद्र्धन क्षेत्रमा कार्यरत सङ्घसंस्थाले अनुमान गरेका छन् । जिल्लामा भारतबाहेकका खाडी राष्ट्रमा रोजगारीका लागि जाने युवाको सङ्ख्या कार्यालयमा बनेका राहदानीलाई आधार मान्ने हो भने एकलाखभन्दा बढी हुनसक्ने जिल्ला प्रशासन कार्यालय महोत्तरीको राहदानी शाखाले जनाएको छ ।
إرسال بالبريد الإلكترونيكتابة مدونة حول هذه المشاركة‏المشاركة على X‏المشاركة في Facebook‏المشاركة على Pinterest
BAREL BARABABU
Name : NAGENDRA KUMAR KARNA GORKHAPATRA REPORTER MAHOTTARI 9844031194
رسالة أحدث رسالة أقدم الصفحة الرئيسية

Main Ad

हामी समाजिक संजालमा पनि:

  • {icon: "facebook-f", url: "#", count: "1.5k"}
  • {icon: "twitter", url: "#", count: "3.1k"}
  • {icon: "youtube", url: "#", count: "2.7k"}
  • {icon: "linkedin", url: "#", count: "500"}
  • {icon: "instagram", url: "#", count: "1.8k"}
  • {icon: "vk", url: "#", count: "1.2k"}

About Us

About Us

Advertisement

Main Ad

Sponsor

Main Ad

Facebook

JSON Variables

Main Menu

  • Home
  • EPaper
  • Newest update
  • Mega Tabs
  • Shuvam IT World
  • Login
  • __Right Sidebar
  • _Contact Page
  • Videos
  • _RTL Version
  • Newest update
  • Mega Tabs
  • Authorized person only.
  • Login
  • गृह पृष्ठ
  • स्थानीय
  • होलि
  • राजनीति
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • Travel

Follow Us

  • {icon: "facebook", url: "#"}
  • {icon: "twitter", url: "#"}
  • {icon: "youtube", url: "#"}
  • {icon: "rss", url: "#"}
  • {icon: "rss-icon", url: "#"}

Subscribe Us

Main Ad

Recent

{getFeatured} $label={जनकपुर} $type={featured1}

ताजा समाचार

{getBlock} $results={5} $label={pol} $type={block1} $color={#F64E4E}

मैथिली मनको मैथिली समाचार

{getBlock} $results={3} $label={मिथिला} $type={grid1} $color={#0088ff}

दुर्घटना

{getBlock} $results={4} $label={दुर्घटना} $type={col-right} $color={#9c5bb7}

Follow Us

  • facebook-f
  • twitter
  • youtube
  • linkedin
  • instagram
  • vk
  • twitch
  • dribbble

Follow Us

  • facebook-f
  • twitter
  • youtube
  • instagram
  • rss

بحث هذه المدونة الإلكترونية

أرشيف المدونة الإلكترونية

  • فبراير 2025 (1)
  • يونيو 2024 (14)
  • مارس 2024 (8)
  • يناير 2024 (4)
  • ديسمبر 2023 (9)
  • أكتوبر 2023 (4)
  • سبتمبر 2023 (8)
  • يوليو 2023 (8)
  • يونيو 2023 (3)
  • مايو 2023 (6)
  • أبريل 2023 (2)
  • مارس 2023 (6)
  • فبراير 2023 (3)
  • يناير 2023 (4)
  • ديسمبر 2022 (14)
  • سبتمبر 2022 (1)
  • أغسطس 2022 (5)
  • يوليو 2022 (2)
  • يونيو 2022 (7)
  • مايو 2022 (8)
  • مارس 2022 (3)
  • فبراير 2022 (4)
  • يناير 2022 (17)
  • سبتمبر 2021 (3)
  • أغسطس 2021 (4)
  • أغسطس 2020 (1)
  • يوليو 2020 (1)
  • يونيو 2020 (1)
  • مارس 2020 (3)
  • فبراير 2020 (7)
  • يناير 2020 (5)
  • سبتمبر 2019 (1)
  • يوليو 2019 (1)
  • مارس 2019 (1)
  • فبراير 2019 (2)
  • يناير 2019 (3)
  • ديسمبر 2018 (2)
  • سبتمبر 2018 (1)
  • يوليو 2018 (10)
  • يونيو 2018 (2)
  • مارس 2018 (1)
  • فبراير 2018 (14)
  • ديسمبر 2017 (2)
  • نوفمبر 2017 (4)
  • أكتوبر 2017 (1)
  • سبتمبر 2017 (6)
  • أغسطس 2017 (1)
  • يوليو 2017 (1)
  • يونيو 2017 (1)
  • فبراير 2017 (2)
  • يناير 2017 (4)
  • ديسمبر 2016 (26)
  • نوفمبر 2016 (10)
  • أكتوبر 2016 (6)
  • سبتمبر 2016 (13)
  • أغسطس 2016 (18)
  • يوليو 2016 (24)
  • مايو 2016 (5)
  • أبريل 2016 (7)
  • مارس 2016 (6)
  • فبراير 2016 (17)
  • يناير 2016 (30)
  • ديسمبر 2015 (21)
  • نوفمبر 2015 (19)
  • أكتوبر 2015 (25)
  • سبتمبر 2015 (35)
  • أغسطس 2015 (1)
  • مارس 2015 (2)
  • فبراير 2015 (2)
  • يناير 2015 (11)
  • ديسمبر 2014 (16)
  • نوفمبر 2014 (26)
  • أكتوبر 2014 (6)
  • سبتمبر 2014 (2)
  • أغسطس 2014 (21)
  • يوليو 2014 (20)
  • يونيو 2014 (3)
  • مايو 2014 (3)
  • أبريل 2014 (2)
  • مارس 2014 (2)
  • فبراير 2014 (18)
  • يناير 2014 (8)
  • ديسمبر 2013 (2)
  • أغسطس 2013 (10)
  • أبريل 2013 (4)
  • مارس 2013 (3)
  • فبراير 2013 (32)
  • يناير 2013 (22)
  • ديسمبر 2012 (9)
  • نوفمبر 2012 (1)
  • سبتمبر 2012 (1)
  • أغسطس 2012 (1)
  • يوليو 2012 (4)
  • يونيو 2012 (6)
  • مايو 2012 (4)
  • نوفمبر 2011 (2)
  • سبتمبر 2011 (10)
  • أغسطس 2011 (6)
  • يوليو 2011 (2)
  • يونيو 2011 (6)
  • مايو 2011 (3)
  • أبريل 2011 (21)
  • مارس 2011 (33)
  • فبراير 2011 (20)
  • يناير 2011 (1)

Labels

  • Shubham
  • shuvam
  • shuvamshah
  • Social
Design by Shuvam Shah for Maithil Sandesh

الإبلاغ عن إساءة الاستخدام

Pages

  • Home

من أنا

صورتي
BAREL BARABABU
Name : NAGENDRA KUMAR KARNA GORKHAPATRA REPORTER MAHOTTARI 9844031194
عرض الملف الشخصي الكامل الخاص بي

अप्पन बात आ अप्पन बिचार

Nagendra's NEWS EK KADAM AGADI फुल बनकर मुस्कुराना जिन्दगी हैं । मुस्कुराकर गम भुलाना भी जिन्दगी हैं ।। जितकर खुश हुए तो क्या, हारकर भी मुस्कुराना जिन्दगी हैं ।।। खुशियों से नाराज है मेरी जिन्दगी । दोस्तोका मोहताज है मेरी जिन्दगी ।। हँस लेता हुँ लोगोंको दिखानेके लिए, बरना दर्द कि किताव हैं मेरी जिन्दगी ।।

barababu. المظهر: نافذة الصورة. يتم التشغيل بواسطة Blogger.
  • ◄  2011 (104)
    • ◄  يناير (1)
    • ◄  فبراير (20)
    • ◄  مارس (33)
    • ◄  أبريل (21)
    • ◄  مايو (3)
    • ◄  يونيو (6)
    • ◄  يوليو (2)
    • ◄  أغسطس (6)
    • ◄  سبتمبر (10)
    • ◄  نوفمبر (2)
  • ◄  2012 (26)
    • ◄  مايو (4)
    • ◄  يونيو (6)
    • ◄  يوليو (4)
    • ◄  أغسطس (1)
    • ◄  سبتمبر (1)
    • ◄  نوفمبر (1)
    • ◄  ديسمبر (9)
  • ◄  2013 (73)
    • ◄  يناير (22)
    • ◄  فبراير (32)
    • ◄  مارس (3)
    • ◄  أبريل (4)
    • ◄  أغسطس (10)
    • ◄  ديسمبر (2)
  • ◄  2014 (127)
    • ◄  يناير (8)
    • ◄  فبراير (18)
    • ◄  مارس (2)
    • ◄  أبريل (2)
    • ◄  مايو (3)
    • ◄  يونيو (3)
    • ◄  يوليو (20)
    • ◄  أغسطس (21)
    • ◄  سبتمبر (2)
    • ◄  أكتوبر (6)
    • ◄  نوفمبر (26)
    • ◄  ديسمبر (16)
  • ◄  2015 (116)
    • ◄  يناير (11)
    • ◄  فبراير (2)
    • ◄  مارس (2)
    • ◄  أغسطس (1)
    • ◄  سبتمبر (35)
    • ◄  أكتوبر (25)
    • ◄  نوفمبر (19)
    • ◄  ديسمبر (21)
  • ▼  2016 (162)
    • ▼  يناير (30)
      • ईश्वरीय कृपाको आस
      • अख्तियारले गौशाला नपाका सब इन्जिनियरलाई घुससहित गर...
      • राष्ट्र, राज्य र मधेस
      • बाहुन, क्षेत्रीको संविधान र मधेस
      • विभिन्न जाति सग सम्बन्धि नृत्यहरु
      • वकील हुँदादेखि नै देशको अन्न खाएको छुः गिरीशचन्...
      • सारे लेख यहाँ है
      • महोत्तरीका गाउँबस्ती बन्न थाले ‘साउदीअरब’
      • जहाँ जिन्दगीलाई सुर्तीले बनायो सहज
      • महतोको आलोचना गर्ने नाममा सिंगो मधेसलाई गाली गर...
      • पिकनिक गर्न गएका बालकको बसबाट लडेर मृत्यु
      • तमलोपाको जनजागरण अभियान शुरु
      • जलेश्वर कारागारका ६ कैदीबन्दीलाई झुम्का सारियो
      • राष्ट्रपति चुरे कार्यक्रम अन्तर्गत डढेलो नियन्त्रण...
      • माघ ५ को सहीदलाई सलाम
      • बालकको हत्या गरिएको शोकमा महाविरी झण्डा स्थगित
      • अपहरित बालकको हत्या, चार पक्राउ, विद्यालय तीन दिन ...
      • लामो समयदेखि फरार दुई पक्राउ
      • ८ वर्षे वालकको अपहरण पछि हत्या
      • हत्याको अभियोगमा तिनजना पक्राउ
      • बालकको हत्या भएको विरोधमा युवाहरुद्वारा मैनबत्ती ब...
      • मेरो देश “सिंगापुर” नबने पनि “सिरिया”चाहिँ नबनोस् !
      • मुखमा पट्टी बाँधेर युवाहरुले दिए श्रद्धाञ्जली
      • प्रयास
      • बालकको हत्या गरिएको शोकमा महाविरी झण्डा स्थगित
      • पाँच महिनापछि बस सेवा सुचारु
      • माँग पुरा नभए देश कठिन मोडमा जाने ः अनिल झा
      • अव विदेशिनु पर्दैन, स्वदेशमै ई रिक्साको सहारा
      • शितलहर प्रभावितलाई सेनाले बाँडे दाउरा र चिया
      • हामीले यो मौका चुकायौं
    • ◄  فبراير (17)
    • ◄  مارس (6)
    • ◄  أبريل (7)
    • ◄  مايو (5)
    • ◄  يوليو (24)
    • ◄  أغسطس (18)
    • ◄  سبتمبر (13)
    • ◄  أكتوبر (6)
    • ◄  نوفمبر (10)
    • ◄  ديسمبر (26)
  • ◄  2017 (22)
    • ◄  يناير (4)
    • ◄  فبراير (2)
    • ◄  يونيو (1)
    • ◄  يوليو (1)
    • ◄  أغسطس (1)
    • ◄  سبتمبر (6)
    • ◄  أكتوبر (1)
    • ◄  نوفمبر (4)
    • ◄  ديسمبر (2)
  • ◄  2018 (30)
    • ◄  فبراير (14)
    • ◄  مارس (1)
    • ◄  يونيو (2)
    • ◄  يوليو (10)
    • ◄  سبتمبر (1)
    • ◄  ديسمبر (2)
  • ◄  2019 (8)
    • ◄  يناير (3)
    • ◄  فبراير (2)
    • ◄  مارس (1)
    • ◄  يوليو (1)
    • ◄  سبتمبر (1)
  • ◄  2020 (18)
    • ◄  يناير (5)
    • ◄  فبراير (7)
    • ◄  مارس (3)
    • ◄  يونيو (1)
    • ◄  يوليو (1)
    • ◄  أغسطس (1)
  • ◄  2021 (7)
    • ◄  أغسطس (4)
    • ◄  سبتمبر (3)
  • ◄  2022 (61)
    • ◄  يناير (17)
    • ◄  فبراير (4)
    • ◄  مارس (3)
    • ◄  مايو (8)
    • ◄  يونيو (7)
    • ◄  يوليو (2)
    • ◄  أغسطس (5)
    • ◄  سبتمبر (1)
    • ◄  ديسمبر (14)
  • ◄  2023 (53)
    • ◄  يناير (4)
    • ◄  فبراير (3)
    • ◄  مارس (6)
    • ◄  أبريل (2)
    • ◄  مايو (6)
    • ◄  يونيو (3)
    • ◄  يوليو (8)
    • ◄  سبتمبر (8)
    • ◄  أكتوبر (4)
    • ◄  ديسمبر (9)
  • ◄  2024 (26)
    • ◄  يناير (4)
    • ◄  مارس (8)
    • ◄  يونيو (14)
  • ◄  2025 (1)
    • ◄  فبراير (1)

Bitcoin

{getBlock} $results={4} $label={Bitcoin} $type={col-left} $color={#f9ae00}
  • facebook
  • twitter
  • instagram
  • pinterest

Boxed Version

  • boxedVersion
  • Home
  • About
  • Contact Us

Default Variables

  • disqusShortname
  • commentsSystem
  • fixedSidebar
  • postPerPage

Link List

  • Home
  • Features
  • _Multi DropDown
  • __DropDown 1
  • __DropDown 2
  • __DropDown 3
  • _ShortCodes
  • _SiteMap
  • _Error Page
  • Mega Menu
  • Learn Blogging
  • Documentation
  • _Web Doc
  • _Video Doc
  • Download This Template

Header Menu Widget

  • Latest
  • Popular
  • Hot
  • Trending

Footer Social Widget

  • facebook
  • twitter
  • instagram
  • pinterest

المتابعون

Advertisement

Main Ad

Pages

  • Home
  • Show All Post
  • Photo
  • Contact Us
  • photo gallary
  • Appan Baat

Music

Main Ad

like

Main Ad

Facebook

Responsive Advertisement

Post Top Ad

तपाईं को प्रचार यता मेल गर्नुहोस् jaleshworonline.com मा

Videos

{getBlock} $results={6} $label={HOLI} $type={videos} $color={#72cc2e}

मोडेल

{getBlock} $results={6} $label={education} $type={grid2} $color={#F64E4E}

विचार

{getBlock} $results={6} $label={विचार} $type={gallery} $color={#009432}

ABOUT US:

ABOUT US:
Maithil Sandesh is weekely newspaper. This News Portal is Official Website Of Maithil Sandesh Sanchar

Follow Us

  • {icon: "facebook", url: "https://www.facebook.com/shuvamkrsah9"}
  • {icon: "twitter", url: "#"}
  • {icon: "youtube", url: "#"}
  • {icon: "instagram", url: "#"}
  • {icon: "rss", url: "#"}

Link List

  • Login
  • Terms & conditions
  • Privacy policy

نموذج الاتصال

الاسم

بريد إلكتروني *

رسالة *

Popular

  • चौरचन के कथा
    चौरचन के कथा चौरचन के सम्बन्ध में स्कन्दपुराण मे चन्द्रोपाख्यान शीर्षक सँ वर्णित कथा - नन्दिकेश्‍वर सन्तकुमार सँ कहैत छथिन्ह- "...
  • ट्राफिक कार्यालयले चालकलाई दिए प्रशिक्षण
    महोत्तरी समाचारदाता जलेश्वर, साउन २७ गते । ट्राफिक प्रहरी कार्यालय महोत्तरीले आज सदरमुकाम जलेश्वरको विभिन्न रुटमा चल्ने टेम्पु तथा अटोरिक्...
  • थर्ड एलायन्सका साईकल यात्रीलाई जलेश्वरमा सम्मान
    थर्ड एलायन्सका साईकल यात्रीलाई जलेश्वरमा सम्मान महोत्तरी समाचारदाता जलेश्वर, वैशाख २३ गते । साईकल मधेश आन्दोलनको क्रममा शहादत दिनुभएका श...

Recents

{getWidget} $results={3} $label={recent} $type={list}

Comments

{getWidget} $results={3} $label={comments} $type={list}

Main Tags

Categories

no-style

Main Ad
المظهر: نافذة الصورة. يتم التشغيل بواسطة Blogger.